कोरोना खोप पहिलो पटक लगाउने पुरुषको निधन
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार २०:२७:५५
१२ जेठ, एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप पहिलो पटक लगाउने पुरुषको निधन भएको छ । गत वर्ष ८ डिसेम्बर मा कोभिडविरुद्धको विश्वकै पहिलो खोप लगाएकी मार्गारेट केनिनपछि खोप लगाएका विलियम सेक्सपियरको निधन भएको हो ।
८१ वर्षीय विलियमको कुन कारणको निधन भयो भन्ने खुल्न सकेको छैन । बेलायती सञ्चारमाध्यमका अनुसार मंगलबार पुष्टि नभएको रोगका कारण उनको निधन भएको हो । सेक्सपियर गत वर्ष ८ डिसेम्बरमा फाइजर–बायोटेकको कोभिड विरुद्धको खोप युनिभर्सिटी हस्पिटल कन्टेन्टरी एन्ड वार्विक्सायरमा लगाएका थिए ।
बेलायती सञ्चारमाध्यमका अनुसार स्वास्थयमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । तर, रोग पुष्टि हुन नसक्दा उनको भ्याक्सिन लगाएकै अस्पतालमा मृत्यु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार