तेल ट्यांकरमा गाँजा तस्करी: चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बिहिबार ०:३२:९
१२ जेठ, वीरगञ्ज । बारा प्रहरीले तेल ट्यांकरमा गाँजा तस्करी गर्ने दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले तेल ट्याङ्करमा लुकाएर भारततर्फ लैजान लागेको अवैध लागुऔषध २ सय १८ किलो गाँजासहित दुईजनालाई पक्राउ नियन्त्रणमा लिएको हो ।
प्रहरीले महोत्तरीको बर्दिबास नगरपालिका-८ बस्ने ३३ वर्षीय घनश्याम गिरी र चितवनको खैरहनी-२ बस्ने २३ वर्षीय रामकुमार दवाडीलाई पक्राउ गरेको हो । उनीहरु ना ४ ख २९७९ नम्बरको ट्याङ्करको चालक र सहचालक हुन् ।
रातो प्लाष्टिकले बेरेको १९ वटा पोकामा रहेको २ सय १८ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैयाबाट ट्याङकरमा लुकाएको गाँजासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
महमुद आलमको ग्यारेजमा रोकेर राखिएको ट्याङ्करको चेम्बरमा लुकाएर भारततर्फ लैजान लागिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
विपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार