विश्वभर एकैदिन ५ लाख ४२ हजार संक्रमित, ११ हजारको मृत्यु !
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार १४:३९:२३
१३ जेठ, काठमाडौं । विश्वमा एकैदिन ५ लाख ४२ हजार ९ सय ३७ कोरोना संक्रमित थपिएका छन्। सबैभन्दा बढि भारतमा २ लाख ११ हजार ५ सय ५३ जना संक्रमित थपिएका छन्। यस्तै ब्राजिलमा ७९ हजार ४ सय ९५, अर्जेन्टिनामा ३५, कोलम्बियामा २३ हजार, अमेरिकामा २१ हजार संक्रमित थपिएका छन्।
यसैबिच बितेको २४ घण्टामा विश्वका विभिन्न देशमा गारी ११ हजार ९ सय ४७ जनाको कोरोनाका कारण मृत्यु भएको छ। सबैभन्दा बढि भारत ३ हजार ८ सय ४२, ब्राजिलमा २ हजार ३ सय ९९, अमेरिकामा ५ सय ७०, अर्जेन्टिनामा ५ सय ३२, कोलम्बियामा ५ सय १४, रुसमा ४ सय ६ जनाको मृत्यु भएको छ।
कोरोनाबाट मृत्यु हुने विश्वभरको कुल संख्या ३५ लाख ११ हजार ५ सय ३२ पुगेको छ । विश्वभर कुल संक्रमितको संख्या १६ करोड ९० लाख ५७ हजार ८६ पुग्दा १५ करोड ८ लाख ६ हजार ९ सय ८८ जना निको भएका ओल्डोमिटरले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार