आज रिट उपर सुनुवाई हुँदै
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार १६:३१:१७
१३ जेठ, काठमाडौं । प्रतिनिधिसभा पुनस्थापनाका लागि परेको १९ वटा साधारण रिट उपर आज सर्वाेच्च अदालतमा सुनुवाई हुँदैछ । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा गएको जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको विघटन संविधान विपरित रहेको भन्दै खारेजीको माग राख्दै रिट दायर भएको थियो ।
यस्तै पाँच राजनीतिक दलका नेताहरु सम्मिलित १४६ जना प्रतिनिधिसभा सदस्यहरुले पनि यस्तै प्रकृतिको रिट दायर गरेका छन् । ती रिट उपर भने भोलि संवैधानिक इजलाशमा सुनुवाई हुने भएको छ ।
प्रतिनिधिसभाका सदस्य शेरबहादुर देउवाका पक्षमा १४९ जना सांसद्ले हस्ताक्षर गरी प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष दाबी पेश गर्दासमेत नबनाई जवर्जस्ती विघटन गरिएको भन्दै दलहरुले रिट दायर गरेका हुन् । भोलि बस्ने संवैधानिक इजलाश अहिलेसम्म बनेको छैन । संभवतः भोलि सुनुवाई सुरु हुनु अगावै इजलाश गठन हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार