शुक्रबार , असार ११, २०७८

कोभिड-१९ को रोकथाम तथा न्यूनीकरणका लागि प्रभु क्यापिटलको सहयोग

कोभिड-१९ को रोकथाम तथा न्यूनीकरणका लागि प्रभु क्यापिटलको सहयोग

१३ जेठ, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कोभिड-१९ को दोश्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई अछामको साँफेफेबगरमा कोभिड-१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।

समविकास नेपालले यी स्वास्थ्य सामाग्रीहरु अछामको साँफेबगरमा अवस्थित स्वास्थ्य केन्द्र तथा आइसोलेसन केन्द्रमा कोभिड-१९ का विरामीहरुलाई वितरण गर्नेछ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance
क्र.सं. विवरण संख्या
पूनःप्रयोग गर्न मिल्ने मास्क १५० थान
साबुन १५० थान
स्यानिटाइजर (१०० मिलिलिटर) १५० थान
पुनःप्रयोग गर्न मिल्ने स्यानिटरी प्याड १५० थान
आकस्मिक खाद्य सामाग्री १५० थान
पारासिटामोल १५० थान

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय