तोकिए संवैधानिक इजलाशका न्यायधीश
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार १६:५१:४२
१४ जेठ, काठमाडौं । दोस्रोपटक विघटित प्रतिनिधिसभा पुनस्थापनाका लागि परेको रिट उपर सर्वाेच्च अदालतले लागि पाँच सदस्यीय संवैधानिक इजलाश गठन भएको छ । प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणाले दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई छानेका छन् ।
यसअघि पहिलो पटक भएको विघटनका बेला गठित इजलाशमा केसी मात्र थिए । बाँकी तीनजना नयाँ न्यायधीश परेका छन् । आफ्नै अध्यक्षतामा पाँच सदस्यीय इजलाश गठन गरेका छन् । आज गठित संवैधानिक इजलाशमा विघटनविरुद्ध परेका १९ वटा रिटको हिजो प्रारम्भिक सुनुवाई गर्दै गम्भिर व्याख्याको विषय भएकाले संवैधानिक इजलाशमै पठाउने आदेश हिजै गरेका थिए ।
सोही अनुरुप आज संवैधानिक इजलाश गठन गरी थप ११ सहित ३० वटा रिट उपर सुनुवाई गर्दैछ । विगतमा पनि यस्तै प्रकृतिको रिटमा सर्वाेच्चले आफ्नो फैसला दिइसकेकोछ । फैसलाको पूर्ण पाठ समेत तयार भइनसक्दै फेरि उही प्रकृतिको अर्काे मुद्धा परेको छ ।
संविधानको धारा ७६ को उपधारा ५ को प्रयोग कस्तो अवस्था र कसरी गर्न पाइने भन्ने विषयमा अदालतले व्याख्या गर्नुपर्ने अवस्था छ । संवैधानिक इजलाश गठनका लागि प्रधानन्यायधीशले हिजैबाट गृह कार्य थालेका छन् । आज ११ बजे भित्रै उनले संवैधानिक इजलाश गठन गरिसक्नेछन् । प्रधानन्यायधीशको अध्यक्षतामा पाँच सदस्यीय इजलाश गठन हुने कानूनी व्यवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार