किन राजीनामा गर्नेः मन्त्री शाह
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार १७:४:०
१४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको नेकपा एमाले स्थायी कमिटी र प्रदेश कमिटीको निर्देशन संसदीय दलले अवज्ञा गरेपछि विकसित राजनीतिक घटनाक्रम रोचक बनेको छ ।
एमालेको माधव नेपाल पक्षको वाहुल्य रहेको प्रदेश संसदीय दलले अटेर गरेपछि हिजो मात्रै सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता गर्न अर्काे निर्देशन दिइयो । तर मन्त्रीहरुले राजीनामा नगर्ने बरु मन्त्री थप्ने पहल थाल्यो । लगत्तै पार्टीले मन्त्रीहरुसँग २४ घण्टे स्पष्टीकरण माग्यो ।
स्पष्टीकरणबारे आफूहरुलाई कुनै आधिकारिक जानकारी नभएको मन्त्री प्रकाशबहादुर शाहले दिए । सोधेको रहेछ भने स्पष्टीकरण दिने पनि उनले प्रष्ट पारे । तर संसदीय दलले गरेको निर्णय नै आफूहरुका लागि आधिकारिक रहेको उनले बताए ।
नेपाल पक्षको यो निर्णयले माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ठूलो राहत मिलेको छ । तर एमाले भने यो प्रदेशमा प्रष्ट दुई धारमा देखिएको छ । प्रदेशसभामा एमालेको २५ सदस्य रहेकाछन् । जसमध्ये १९ जना नेपाल पक्षमा र ६ जना ओली पक्षमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति दिए स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति दिए स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार