ओलीविरुद्ध विपक्षी गठबन्धनको मोर्चाबन्दी मजबुत
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार १७:७:५७
१४ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको मनोमानी र निरङ्कुश चरित्र नसच्चिएसम्म विपक्षी गठबन्धनको मोर्चाबन्दी अझै मजबुत बनाउन दलहरु सहमत भएका छन् ।
ओलीविरुद्ध राजनीतिक तथा कानूनी लडाईं लडिरहेका दलका नेताहरुले यस्तो समझदारी बनाएका हुन् । स्रोतका अनुसार, गत जेठ ७ गते बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा विपक्षी दलका नेताहरुले यस्तो समझदारी बनाएका हुन् ।
ओलीलाई सत्ताच्यूत गरेपछि राष्ट्रपति विरुद्ध पनि महाअभियोग लगाउने विषयमा समेत समझदारी कायम भएको छ । सर्वाेच्च अदालतले आफूहरुको पक्षमा फैसला नदिएको अवस्थामा आगामी दिन ओली विरुद्धको मोर्चाबन्दी अझै कसिलो बनाउने पनि बताइएको छ ।
आवश्यक प¥यो भने विपक्षी दलहरुको सहकार्य आउने निर्वाचनसम्म हुने पनि स्रोतले बतायो । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह , जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा नेपाल रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार