आर्थिक सर्वेक्षण सार्वजनिक: आर्थिक बृद्धि हासिल नहुने स्वीकारोक्ति
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार २०:३६:२४
१४ जेठ, काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा निर्धारित आर्थिक वृद्धि हासिल गर्न नसकिने स्वीकार गरेका छन् । आज अर्थ मन्त्रालयमा आयोजित आर्थिक सर्वेक्षण सार्वजनिकीकरण कार्यक्रमलाई संवोधन गर्दै उनले भने–४.१ प्रतिशतकाे आर्थिक बृद्धि हुने भनी गरिएको प्रक्षेपण पूरा नहुने भएको छ ।
यसका लागि उनले कोरोना भाइरसको फैलँदो संक्रमणलाई दोष लगाए । कोरोनाका कारण निर्धारित आर्थिक वृद्धिदर हासिल गर्न नसकिने अवस्था आएको हो ।
तर मन्त्रालयका सचिव शिशिरकुमार ढुँगानाले भने आर्थिक बृद्धिदर बाहेक अरु सूचाङ्क राम्रो रहेको दाबी गरे । आयात प्रतिस्थापन निर्यात वृद्धि र राजश्व संकलनमा बढोत्तरी भएको उनले दाबी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१६ औं योजनालाई अन्तिम रुप दिने छलफलमा उच्च तहका सबैलाई निम्तो
बैशाख १२, २०८१ बुधबार
अध्यक्ष चयनमा समस्या आएपछि धितोपत्र बोर्डको जिम्मेवारी शाक्यलाई
बैशाख ४, २०८१ मंगलबार
यस्तो छ लगानी सम्मेलनको दुई दिने कार्यतालिका
बैशाख ३, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार