युभेन्टसले गरे प्रशिक्षक पिर्लोलाई बर्खास्त
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार २३:३८:४१
१४ जेठ, काठमाडौं । इटालियन क्लब युभेन्टसले आफ्ना मुख्य प्रशिक्षक आन्द्रे पिर्लोलाई बर्खास्त गरेको छ। पछिल्लो सिजन पिर्लोले कार्यभार सम्हाले पछि युभेन्टसले लिग जित्न त सकेन नै शीर्ष चारमा रहेर च्याम्पियन्स लिगको यात्रा सुरक्षित गर्न पनि लिगको अन्तिम खेलसम्मै कुर्नुपरेको थियो।
उनको नेतृत्वमा युभेन्टसले सुपर कप र कोपा इटालिया भने जितेको थियो। अघिल्लो समरमा मउरिजियो सारीको स्थानमा युभेन्टसले उनलाई प्रशिकका रुपमा भित्र्याउँदा आश्चर्यका रुपमा हेरिएको थियो।
उनको प्रशिक्षणमा रहेको टोलीले सन् २०१२ पछि पहिलो पटक लिग उपाधि जित्नबाट चुकेको थियो। उनको स्थानमा मासिमिलिआनो अलेग्रीलाई फर्काउने तयारी चलिरहेको बताइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार