वर्षा र हिमपात आइतबारदेखि केहि स्थानमा हट्दै जाने
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार २३:५७:५०
१४ जेठ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महााशाखाले हिमपात र झरी आइतबारबाट मात्र कम हुँदै जनाएको छ । महाशाखाले शुक्रबार साँझ बुलेटिन जारी गर्दै केही दिनदेखि भइरहेको मौसम बदली, वर्षा र हिमपात आइतबारदेखि केहि स्थानमा हट्दै जाने जनाएको हो ।
बंगालको खाडीमा चक्रवात बिकास भएका कारणले दुई तीन दिन अघिदेखि देशभर बदलीभई वर्षा भइरहेको महाशाखाले जनाएकाे छ । गत मंगलबार दिउँसोबाट बदली हुन शुरु गरेको र बुधबारदेखि लगभग देशभरी नै बर्षा भइरहेको महाशाखाले जनाएको छ ।
यो बंगालको खाडीमा आएको चक्रबातले अप्रत्यक्षरुपमा असर गरेर नेपालमा वर्षा भइरहेको छ। यसकै प्रभावले विशेषगरी उच्च हिमाली भेगमा अहिले हिमपात भइरहेको र पहाडी तथा तराई भेगमा वर्षा भइरहेको छ ।
यो क्रम भोलि पनि जारी रहने र आइतबारबाट विस्तारै सुधार भएर जाने महाशाखाले जनाएकाे छ । आइतबार पनि केहि ठाउँमा भने पानी पर्ने छ। आइतबार लुम्बिनी, बागमती प्रेदेशका केहि स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार