वैदेशिक अनुदान सहायता घट्याे, ऋणको हिस्सा बढ्दै
नेपालबहस संवाददाता
जेठ १५, २०७८ शनिबार १६:२०:२८
१५ जेठ, काठमाडौं । पछिल्लो समय नेपालमा अन्तराष्ट्रिय विकास सहायता उपयोगमा बैदेशिक अनुदानमा सहायतामा कमी आएको बैदेशिक ऋृण भने बढदै गएको छ ।
अर्थ मन्त्रालयले हिजो सार्वजनिक गरेको तथ्याङकले चालु आर्थिक बर्षका साथै अघिल्लो आर्थिक बर्षमाहरुमा समेत अन्तराष्ट्रिय विकास सहायता उपयोगमा वैदेशिक हिस्साको अनुदान घटेको र वैदेशिक ऋृणको हिस्सा बढदै गएको देखाएको हो ।
आर्थिक बर्ष २०७६/०७७ मा अन्तराष्ट्रिय विकास सहायता बैदेशिक अनुदान उपयोग कुल गार्हस्थ उत्पादनको ३ दशमलव ६ प्रतिशत झरेको छ ।
जुन अघिल्लो आर्थिक २०७५/२०७६ मा यस्तो अनुपात ३ दशमलव ८ थियो । चालु आर्थिक बर्षमा वैदेशिक सहायता अनुदान कम हुने वैदेशिक ऋृण बढने तथ्यङकले देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवा २ खर्बले बढेर २३ खर्ब ८८ अर्ब पुग्यो सार्वजनिक ऋण
चैत ४, २०८० आइतबार
अर्थतन्त्र संकटमा छैनः अर्थमन्त्री
चैत ४, २०८० आइतबार
बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रवाह हुनुपर्नेमा जोड
चैत ३, २०८० शनिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार