नेपालमा गाँजाजन्य लागूऔषध प्रयोगकर्ताको संख्या बढ्यो !
नेपालबहस संवाददाता
जेठ १५, २०७८ शनिबार १८:१८:५४
१५ जेठ, काठमाडौं । पछिल्लो बर्षहरुमा नेपालमा गाँजाजन्य लागूऔषध प्रयोगकर्ताको संख्या बृद्धि भएको छ । ‘लागुऔषध प्रयोगकर्ता सर्वेक्षण’लाई आधार मान्दै अर्थमन्त्रालयले हिजो सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा नेपालमा औषत बार्षिक ५ दशमलव ०६ प्रतिशतले लागूऔषध प्रयोगकर्ताको संख्या बृद्धि भएको देखाएको हो ।
यो बृद्धि सँगै नेपालमा लागूऔषध प्रयोगकर्ताको संख्या १ लाख ३० हजार ४ सय २४ पुगेको छ । लागूऔषध प्रयोगकर्ता मध्ये ९३ दशमलव २ प्रतिशत पुरुष र ६ दशमलव ७ प्रतिशत महिला रहेका छन् ।
लागूऔषध प्रयोगकर्ताले एकपटक लागुपदार्थ सेवन गर्दा न्यूनतम ९२ रुपिया देखि २ हजार १ सय ९५ रुपैयासम्म खर्च गर्ने गरेको पाइएको छ ।सबैभन्दा बढी ८४ प्रतिशत गाजाजन्य पदार्थ लागूऔषध रुपमा प्रयोग गर्ने गरेको तथ्याङकले देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
बैंकिङ्ग कसुरमा फरार करुणा शाही पक्राउ
बैशाख १२, २०८१ बुधबार
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे ( फाेटाे फिचर )
बैशाख ११, २०८१ मंगलबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
कतारका अमिरको नेपाल भ्रमणः उपलब्धि थोरै, चर्चा धेरै
बैशाख १२, २०८१ बुधबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
आयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार