विपक्षी नेताहरु बूढानिलकण्ठमा
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार १६:३३:३१
१६ जेठ, काठमाडौं । सरकारले हिजो मात्रै संविधान र स्थापित मूल्यमान्यता विपरित अध्यादेशमार्फत बजेट ल्याएपछि कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफल गर्न विपक्षी दलका नेताहरु बुढानिलकण्ठमा भेला भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा नेताहरुबीच गहन छलफल सुरु भएको छ । छलफलमा कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा डा. बाबुराम भट्टराई सहभागी छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्चमा जारी सुनुवाईले दिन सक्ने फैसला र त्यसपछिको राजनीतिक कार्यदिशा निर्धारण गर्न छलफल आयोजना भएको बताइएको छ । केपी ओली नेतृत्वको सरकार जति लामो रह्यो देशले त्यति नै बढी क्षति बेहोर्नुपर्ने ठहर नेताहरुको रहेको छ ।
पछिल्लो समय कांग्रेस सभापति देउवासमेत यस्तै सोच बनाउनेमा परेका छन् । जेठ ७ गते वहुमत सदस्यको हस्ताक्षरसहित सरकार गठन गर्ने दाबी गरेका देउवालाई ओलीले छिर्के हानेपछि उनको विचार बदलिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार