डेढ दर्जन कम्पनीको सर्किट लेबलमा कारोबार, शेयरमूल्य कति ?
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार १८:३७:१२
१७ जेठ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार बढेसँगै दोस्रो घण्टाको कारोबार अवधिमा डेढ दर्जन कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि भएको छ ।
उक्त अवधिसम्ममा ज्योती विकास बैंकको शेयरमा सर्किट लागेको छ । त्यस्तै,नेपाल हाइड्रो डेभलोपरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९६ प्रतिशले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५०८ पुगेको हो ।
त्यसैगरी आँखुखोला जलविद्युत् कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९६ प्रतिशत,खानीखोला हाइड्रोपावरको ९ दशमलव ८८ प्रतिशत,जोशी हाइड्रोपावर ९ दशमलव ८४ प्रतिशत, बुटवल पावर कम्पनीको शेयर मूल्य ९ दशमलव ७० प्रतिशत र युनियन हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ३० प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो ।
उक्त अवधिसम्ममा आँखुखोला जलविद्युतको शेयर मूल्य प्रतिकत्ता २८७,खानीखोला हाइड्रोपावरको २७८,जोशी हाइड्रोपावरको २७९, बुटवल पावर कम्पनीको ५७७ र युनियन हाइड्रोपावरको शेयर मूल्य २८२ पुगेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार