शुक्रबार , असार ११, २०७८

केन्द्रीय बैंकले मुद्दती निक्षेपमा २४ करोड ९३ लाख लगानी गर्दै

केन्द्रीय बैंकले मुद्दती निक्षेपमा २४ करोड ९३ लाख लगानी गर्दै

१६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंक लिमिटेडले २४ करोड ९३ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकले बैंकको विभिन्न कोषहरूमा रहेको उक्त रकम ३६५ दिनका लागि (२०७८ साल असार १ गतेदेखि २०७९ साल जेठ ३१ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १९ करोड ९६ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड ७३ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड २४ लाख रुपैयाँ गरी कूल २४ करोड ९३ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

तलको सूचनामा उल्लेखि शर्त बमोजिम बैंक तथा वित्तीय संस्थाले जेठ १८ गते, २ बजेदेखि जेठ १९ गते, २ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेपको बारेमा सम्पूर्ण विवरण यस प्रकारको छः

nepal rastabank

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सुनौलो हजार दिनका आमालाई अण्डा सहयोग सुनौलो हजार दिनका आमालाई अण्डा सहयोग १० घण्टा पहिले
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित १४ घण्टा पहिले
पहिरोले स्कुटर र मोटरसाइकल पुरिँदा सडक अवरुद्ध पहिरोले स्कुटर र मोटरसाइकल पुरिँदा सडक अवरुद्ध १४ घण्टा पहिले
व्यासको नीति तथा कार्यक्रमले स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकता दिने व्यासको नीति तथा कार्यक्रमले स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकता दिने १४ घण्टा पहिले
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रार चयन राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रार चयन १६ घण्टा पहिले
देवघाटको नीति तथा कार्यक्रमले कृषि र पर्यटनलाई प्राथमिकता दिने देवघाटको नीति तथा कार्यक्रमले कृषि र पर्यटनलाई प्राथमिकता दिने १६ घण्टा पहिले
सूर्यविनायक नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई उच्च प्राथमिकता दिने सूर्यविनायक नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई उच्च प्राथमिकता दिने १३ घण्टा पहिले
नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज १४ घण्टा पहिले
असार ३ गते कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसमिति बैठक असार ३ गते कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसमिति बैठक २ हप्ता पहिले
धितोपत्र बोर्डले जोखिम युक्त सूचीमा राखेका कम्पनीको शेयरमुल्यमा उच्च  गिरावट धितोपत्र बोर्डले जोखिम युक्त सूचीमा राखेका कम्पनीको शेयरमुल्यमा उच्च गिरावट १ हप्ता पहिले
कोरोना परीक्षणका लागि स्वाब दिन आउने नागरिक घट्याे कोरोना परीक्षणका लागि स्वाब दिन आउने नागरिक घट्याे ३ हप्ता पहिले
भिरबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भिरबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु ५ दिन पहिले
करिब २ प्रतिशतले बढेको बजारमा एक सय ४९ कम्पनीका लगानीकर्ताले कमाए, कुनले कति ? करिब २ प्रतिशतले बढेको बजारमा एक सय ४९ कम्पनीका लगानीकर्ताले कमाए, कुनले कति ? २ हप्ता पहिले
पुनःनिर्माणमा खटिएका इञ्जिनीयरले दोस्रो चरणको आन्दोलन गर्ने पुनःनिर्माणमा खटिएका इञ्जिनीयरले दोस्रो चरणको आन्दोलन गर्ने १२ घण्टा पहिले
चन्दननाथ नगरपालिकाद्वारा आइसोलेशन सेन्टर व्यवस्थापन चन्दननाथ नगरपालिकाद्वारा आइसोलेशन सेन्टर व्यवस्थापन ४ हप्ता पहिले
भेरी अस्पताल घटनाको छानबिन समितिले बुझायो प्रतिवेदन भेरी अस्पताल घटनाको छानबिन समितिले बुझायो प्रतिवेदन ३ हप्ता पहिले