ओलीलाई भेट्न बालुवाटार पुगे ठाकुर र महतो
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार १७:२४:३८
१७ जेठ, काठमाडौं । नेकपा ‘एमाले’ र जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरूबीच भेटवार्ता भएको छ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
स्रोतका अनुसार ठाकुर र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छन् । सोमबारको भेटमा मन्त्रालय बाँडफाँटमा केन्द्रित हुने बताइएको छ ।
ठाकुर निकट एक नेताले केहीबेर अघि प्रधानमन्त्रीसहित एमालेका नेताहरूसँग छलफल गर्न अध्यक्षसहितका नेताहरू बालुवाटार गएको पुगेको जसपाले बताएको छ । जसपाले आठ मन्त्री र २ राज्यमन्त्रीको माग गरेको छ। प्रधानमन्त्री पनि जसपाको मागमा सहमति भइसकेको बुझिएको छ।
स्रोतका अनुसार जसपाले अघि सारेका अन्य मागहरूका बारेमा आजको भेटवार्तामा थप केही छलफल हुने बताइएको छ। जसपा विभाजनको दिशामा अघि बढेका बेला महन्थ राजेन्द्र पक्ष सरकारमा सहभागी हुन लागेको हो।
एकले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्नेसम्मको चेतावनी दिइरहेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार