कोपा अमेरिका फुटबल २०२१ अब ब्राजिलमा हुने
नेपालबहस संवाददाता
जेठ १८, २०७८ मंगलबार १२:५६:१
१८ जेठ, एजेन्सी। कोपा अमेरिका फुटबल २०२१ अब ब्राजिलमा हुने भएको छ । यसअघि आयोजकका रुपमा रहेका कोलम्बिया र अर्जेन्टिना दुवै आयोजकबाट हटाइए ब्राजिलले विश्वकै पुरानो फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।
दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलले सोमबार ४७औं संस्करणको कोपा अमेरिका ब्राजिलमा खेलाइने पुष्टि गरेको छ । सोमबारै कन्मेबोलले त्यहाँको अहिलेको अवस्थाका कारण अर्जेन्टिनालाई आयोजकबाट हटाएको थियो ।
अर्जेन्टिनामा अहिले कोरोना महामारी बढ्दो अवस्थामा छ । त्यसअघि कोलम्बियालाई पनि आयोजकबाट हटाइएको थियो । कन्मेबोलले कोपा अमेरिकाको मिति पक्का भइसकेको र भेन्यु र अल तालिका केही घण्टापछि सार्वजनिक गर्ने जनाएको छ ।
कोपा अमेरिकामा दक्षिण अमेरिकाका १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । ब्राजिल साविक विजेता समेत हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार