राससको महाप्रबन्धकका लागि १२ जनाको आवेदन
नेपालबहस संवाददाता
जेठ १८, २०७८ मंगलबार १४:१४:३
१८ जेठ, काठमाडौं। राष्ट्रिय समाचार समितिमा रिक्त महाप्रबन्धक पदका लागि १२ जनाको आवेदन परेको छ ।
आवेदक दिनेहरुमा राससका कर्मचारी सुरेन्द्र नेपाली, श्याम रिमाल र नेपाल टेलिभिजनको महाप्रबन्धकमा दुई पटकसम्म आवेदन दिएर मौका नपाएका उदयपुरका मनोहरि थापा र नेपाल टेलिभिजन सञ्चालक समिति सदस्य दोलखा निवासी पत्रकार बालकृष्ण बस्नेत रहेका छन् ।
त्यसैगरी झापा घर भएका टेलिभिजन पत्रकार विजय पौडेल, दोलखाका पत्रकार टेकराज थामी, पत्रकारहरु बाराका माधव ढुंगेल, धनकुटाका शिद्धराज राई, सुर्खेतका सुर्यमणि गौतम, बुटवलका दीपक ज्ञवालीका साथै रामहरि सिलवाल, श्याम भटट रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएप्पलले आगामी ३ वर्षमा भारतमा ५ लाखलाई रोजगारी दिने
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार