इजलाश परिवर्तन भएन, पुरानै न्यायाधीशबाट सुनुवाइ
नेपालबहस संवाददाता
जेठ १८, २०७८ मंगलबार १६:५०:५७
१८ जेठ, काठमाडौं । शुक्रबार र आइतबारको बहसमा संवैधानिक इजलाशमा रहेका दुई न्यायाधीश परिवर्तन हुनुपर्ने वकिलहरूले मागेपछि रोकिएको सुनुवाइ आज पुन: पुरानै न्यायाधीशको इजलासबाट हुने भएको छ ।
संसद विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलाशमा आज तेस्रो दिन सुनुवाई हुन लागेको हो । न्यायाधीशद्वय केसी र श्रेष्ठले आफूमाथि उठेका प्रश्नबारे इजलाशमै प्रष्ट पार्ने भन्दै इजालाशबाट नबाहिरिने बताएपछि इजलाश परिवर्तन नभएको सर्वोच्च स्रोतले बताएको छ।
यसअघि नेकपाको विभाजनसम्बन्धी मुद्दाको फैसलामाथि प्रश्न उठेका कारण न्यायाधीश श्रेष्ठ र केसीले संवैधानिक इजलाशमा बस्न नहुने वकिलहरुले माग गरेपछि मुद्धा हेर्दा हेर्दैमा राखी आजका लागि सुनुवाइ तोकिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा एमालेले किन बोलायो विशेष पत्रकार सम्मेलन ?
बैशाख ७, २०८१ शुक्रबार
एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्ने
बैशाख ७, २०८१ शुक्रबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नेकपा एमालेले किन बोलायो विशेष पत्रकार सम्मेलन ?
बैशाख ७, २०८१ शुक्रबार
अर्धशतक बनाएर आउट भए सन्दीप जोरा
बैशाख ७, २०८१ शुक्रबार
नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज निर्माणले पायो तीव्रता
बैशाख ७, २०८१ शुक्रबार