शुक्रबार , असार ११, २०७८

आईपीओ निष्कासन प्रस्ताव पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

आईपीओ निष्कासन प्रस्ताव पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

१८ जेठ, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो साधारण सभा जेठ ३१ गते गर्ने भएको छ ।

कम्पनीले सभा बिहानको १० बजे लैनचौरस्थित रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भर्चुअल माध्यमबाट हुने बताएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सभाले आव २०७६/७७ को लागि लेखापरिक्षणको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले संस्थापक शेयरधनी एक्रश मनी ट्रान्सफर प्रालिकातर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दिपक शर्मा पोखरेलको स्थानमा बाँकी कार्यकालका लागि संस्थापक शेयरधनी आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट त्यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई कम्पनीको सञ्चालक समितिमा नियुक्ती गरेकोमा सो नियुक्तलाई अनुमोदन गर्नेछ ।

कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।आवश्यक प्रक्रिया पुरा गरेपछि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ओलीले गरे मन्त्रीहरुको जिम्मेवारी हेरफेर, एउटाकाे भागमा ५ मन्त्रालय ! ओलीले गरे मन्त्रीहरुको जिम्मेवारी हेरफेर, एउटाकाे भागमा ५ मन्त्रालय ! ११ घण्टा पहिले
कोरोनाको तेश्रो लहरसँग जुध्न नर्भिकको पूर्वतयारी, बालबालिकामा यी लक्षण देखिए अस्पताल लैजान सुझाव कोरोनाको तेश्रो लहरसँग जुध्न नर्भिकको पूर्वतयारी, बालबालिकामा यी लक्षण देखिए अस्पताल लैजान सुझाव १६ घण्टा पहिले
प्रेस सङ्गठनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान प्रेस सङ्गठनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान १७ घण्टा पहिले
पुनःनिर्माणमा खटिएका इञ्जिनीयरले दोस्रो चरणको आन्दोलन गर्ने पुनःनिर्माणमा खटिएका इञ्जिनीयरले दोस्रो चरणको आन्दोलन गर्ने १३ घण्टा पहिले
कोशी गाउँपालिकाको बजेट ४८ करोड विनियोजन कोशी गाउँपालिकाको बजेट ४८ करोड विनियोजन १४ घण्टा पहिले
गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की १८ घण्टा पहिले
दमकबासी जनताको जीवनरक्षाका लागि तत्काल खोप उपलब्ध गराउन कांग्रेस नेता रिजालको माग दमकबासी जनताको जीवनरक्षाका लागि तत्काल खोप उपलब्ध गराउन कांग्रेस नेता रिजालको माग १३ घण्टा पहिले
फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैनः डब्लुएचओ फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैनः डब्लुएचओ १८ घण्टा पहिले