शुक्रबार , असार ११, २०७८

एनएलजी इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

एनएलजी इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

१८ जेठ, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितीको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनश शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश् प्रयोजनका) लागि वितरणको प्रस्ताव गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बैठकले बिमा समितीबाट जारी निर्जीवन बीमा व्यवसाय गर्ने बिमकको वित्तीय विवरण सम्बन्धी निर्देशन तथा एनएफआरएस अनुसार तयार भएको वित्तीय विवरण पारित गर्दै स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको छ ।

बिमा समितीद्धारा जारी निर्जीवन बीमा व्यवसाय गर्ने बिमकको वित्तीय विवरण सम्बन्धी निर्देशन,२०६६ बजोजिम तयार पारिएको वित्तीय विवरणमा कम्पनीको खुद मुनाफा २६ करोड २५ लाख ७३ हजार २०३ रुपैयाँ देखिएको छ, भने एनएफआरएस अनुसार तयार पारिएको वित्तिय विवरण अनुसार कम्पनीको खुद मुनाफा २५ करोड ९४ लाख ७६ हजार ५०० रुपेयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश बीमा समितीको स्वीकृतिपछि साधारणसभाबाट पारित गरि शेयरधनीहरुलाई वितरण गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

दुई कम्पनीको साधारण सभा आज, यस्ता छन् एजेण्डा ? दुई कम्पनीको साधारण सभा आज, यस्ता छन् एजेण्डा ? ३ हप्ता पहिले
ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयास मान्न नसकिने  गौतमको निष्कर्ष ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयास मान्न नसकिने गौतमको निष्कर्ष २ हप्ता पहिले
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार विजयी राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार विजयी ४ हप्ता पहिले
चुनाव स्वतन्त्र र निष्पक्ष हुँदैन भन्ने हल्ला अत्यन्त निराधार: ओली चुनाव स्वतन्त्र र निष्पक्ष हुँदैन भन्ने हल्ला अत्यन्त निराधार: ओली ४ हप्ता पहिले
बुद्ध दर्शनले मानवीयता सिकाएको छ : मुख्यमन्त्री शाही बुद्ध दर्शनले मानवीयता सिकाएको छ : मुख्यमन्त्री शाही ४ हप्ता पहिले
विभिन्न देशबाट प्राप्त स्वास्थ्य सामग्री युनियनको प्रतिनिधिद्वारा हस्तातरण विभिन्न देशबाट प्राप्त स्वास्थ्य सामग्री युनियनको प्रतिनिधिद्वारा हस्तातरण ७ दिन पहिले
खानीखोला हाइड्रोसहित तीन कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि खानीखोला हाइड्रोसहित तीन कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि १ हप्ता पहिले
विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री गुरुङ असमर्थ विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री गुरुङ असमर्थ २ हप्ता पहिले