ज्यास्पर सिलेसनले युरोकप गुमाउने
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार ११:४२:५३
१९ जेठ, एजेन्सी । नेदरल्याण्ड्सका गोलकिपर ज्यास्पर सिलेसनले आगामी जुनदेखि सुरु हुने युरोकप गुमाउने भएका छन् । कोरोना पोजेटिभ भएपछि सिलेसन नेदरल्याण्ड्सको युरोकप टोलीबाट बाहिरिएका हुन् ।
यसअघि नै नेदरल्याण्ड्सले सिलेसनसहित २६ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको थियो । तर कोरोना संक्रमणका कारण सिलेसन अब युरोकप २०२० मा देखिने छैनन् ।
डच फुटबल संघले सिलेसनले युरोकप गुमाउने पुष्टि गर्दै उनको स्थानमा मार्को बिजोटलाई टिममा राखिएको जनाएको छ । सिलेसनलाई गत साता कोरोना पोजेटिभ देखिएको र उनी आइसोलेसनमा बसिरहेको संघले जनाएको छ । सिलेसन अन्तिम टिममा परेपछि कोरोना संम्रकमण भएर युरो गुमाउने पहिलो खेलाडी बनेका छन् ।
जुन ११ मा युरो सुरु हुनु अघि सम्म सहभागि राष्ट्रले कुनै खेलाडी घाइते भएमा वा कोभिड१९ भएमा परिवर्तन गर्न पाउने प्रावधान छ । प्रशिक्षक बोएरले सिलेसन यस बारे मंगलबार बिहान टिममा राख्न नसकिकेन बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार