शुक्रबार , असार ११, २०७८

एनआईसी एशियाका खाता अनलाइनबाटै कनेक्ट आईपीएस ‘भेरिफाई’ गर्न सकिने

एनआईसी एशियाका खाता अनलाइनबाटै कनेक्ट आईपीएस ‘भेरिफाई’ गर्न सकिने

१९ जेठ, काठमाडौ । एनआईसी एशिया बैंकका खातावाहकले कनेक्ट आईपीएसमा बैंक खाता लिंक गरी अनलाइनबाटै ‘भेरिफाई’ गर्न सक्ने भएका छन् ।

बैंकले सेल्फ भेरिफाई सुविधा सुचारु गरेसँगै सेवाग्राहीले यस्तो सेवा पाउने भएका हुन् । लकडाउनको असहज परिस्थितिलाई ध्यानमा राखेर बैंकले अनलाइनबाटै कनेक्ट आईपीएस भेरिफाई गर्ने व्यवस्था गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यसबाट सेवाग्राहीलाई सहज हुने विश्वास बैंकले लिएको छ । अनलाइनबाट सेल्फ भेरिफाई गरिएका खाताबाट दैनिक २ लाख रुपैंया र मासिक १० लाख रुपैंयासम्म कारोबार गर्न सकिने नेपाल क्लियरिङ हाउसले जनाएको छ ।

कनेक्ट आईपीएसको पूर्ण कारोबार सीमाका लागि भने सेवाग्राही बैंकमा नै पुग्नु पर्ने पनि हाउसले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय