शुक्रबार , असार ११, २०७८

महालक्ष्मी विकास बैंकको कोभिड जोखिम नियन्त्रणमा सहयोग

महालक्ष्मी विकास बैंकको कोभिड जोखिम नियन्त्रणमा सहयोग

२० जेठ, काठमाडाैं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायितव अन्तर्गत शहरी क्षेत्रको नजिकै रहेता पनि ओझेलमा परेको भरतपुर महानगरपलिका वडा नं. ११ बसेनी स्थित गणेशस्थानका स्थानीय बासिन्दाहरुलाई कोभिड– १९ को जोखिमलाई न्यूनीकरण गर्ने अभिप्रयायले मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।

उक्त स्वास्थ्य सामाग्रीहरु बैंकको नारायाणगढ शाखाका शाखा प्रमुख विरेन्द« चौधरीले एक कार्यक्रमका बिच वडा नं ११ का वडा सदस्य चिन्तामणी लम्साल र गणेश स्थान टोल विकास समितीका अध्यक्ष राजन कुमार श्रेष्ठलाई हस्तान्तरण गरेकाे हाे ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

टोल विकास समितीका अध्यक्ष राजन कुमार श्रेष्ठले कोभिडको महामारीलाई नियन्त्रण गर्न बैंकले गणेशस्थानका बासिन्दाहरुलाई मास्क, स्यानीटाईजर लगायत स्वास्थ्य समाग्री वितरण गरी समाजिक उत्तरदायित्व पुरा गरेको भनी खुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरेकाे बैंकले जनाएकाे छ ।

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, Connect IPS, QR Code लगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न बैंकका प्रवक्ता दिपेश लम्सालले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

संसदीय सुनुवाइ विना नै संवैधानिक आयोगमा को-को भए नियुक्त ? संसदीय सुनुवाइ विना नै संवैधानिक आयोगमा को-को भए नियुक्त ? ११ घण्टा पहिले
दोधारा चाँदनी नगरपालिकाको ६२ करोड बजेट विनियोजन दोधारा चाँदनी नगरपालिकाको ६२ करोड बजेट विनियोजन १४ घण्टा पहिले
निरन्तर वर्षाले जुम्लाका भेडी गोठालालाई सास्ती निरन्तर वर्षाले जुम्लाका भेडी गोठालालाई सास्ती १५ घण्टा पहिले
मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्न पायो अनुमति मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्न पायो अनुमति १९ घण्टा पहिले
सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा राष्ट्रियसभाको बैठक आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा राष्ट्रियसभाको बैठक आह्वान ९ घण्टा पहिले
फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैनः डब्लुएचओ फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैनः डब्लुएचओ १७ घण्टा पहिले
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना ६ घण्टा पहिले
पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने ५ घण्टा पहिले