बुधबार , असार २, २०७८

आजदेखि अपि पावर कम्पनीको हकप्रद शेयर बिक्री खुल्ला

आजदेखि अपि पावर कम्पनीको हकप्रद शेयर बिक्री खुल्ला

२० जेठ, काठमाडौं । अपि पावर कम्पनीले आज बिहीवारदेखि हकप्रद शेयरको विक्री खुला गर्ने भएको छ ।

कम्पनीले १०० अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।हकप्रद शेयर प्रयोजनको लागि कम्पनीले गत वैशाख २९ गते बुक क्लोज गरिसकेको छ । सो आधारमा वैशाख २९ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन गर्न सक्नेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उक्त हकप्रद शेयरमा आवेदकले असार ९ गतेसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रदमा अपि पावर कम्पनी ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु इटहरी,पोखरा, नारायणगढ,सुर्खेत,नेपालगञ्ज,धनगढी र जनकपुरबाट आवेदन दिन सकिने कम्पनीलले बताएको छ ।

मेरोशेयरबाट हकप्रदका लागि आवेदन दिन सकिने छ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ ।उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको संकेत गर्दछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

निषेधाज्ञामा सडक, नालीका योजना धमाधम निषेधाज्ञामा सडक, नालीका योजना धमाधम ५ दिन पहिले
हिमालयन जनरल इन्स्योरेन्सले लाभांश पारित गर्न शुक्रबार एजीएम गर्दै हिमालयन जनरल इन्स्योरेन्सले लाभांश पारित गर्न शुक्रबार एजीएम गर्दै ६ दिन पहिले
टुकोनले प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र टुकोनले प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र ७ दिन पहिले
महामारीमा खुमा फाउण्डेसन बिपन्न वर्गको सहारा बन्दै महामारीमा खुमा फाउण्डेसन बिपन्न वर्गको सहारा बन्दै १ दिन पहिले
वाई वाइग्लोकल टिन हिरो नेपाल सातौं संस्करणका लागि आवेदन खुल्ला ! वाई वाइग्लोकल टिन हिरो नेपाल सातौं संस्करणका लागि आवेदन खुल्ला ! ५ दिन पहिले
आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजना बनाउन गृहको निर्देशन आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजना बनाउन गृहको निर्देशन ५ दिन पहिले
श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाउन खोज्ने श्रीमान पक्राउ श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाउन खोज्ने श्रीमान पक्राउ १६ घण्टा पहिले
 पतनको बाटोमा ओली अतिवाद, एकपछि अर्को झट्का सहदै  पतनको बाटोमा ओली अतिवाद, एकपछि अर्को झट्का सहदै ५ दिन पहिले