शुक्रबार , असार ११, २०७८

राधी विद्युत र विशाल बजार कम्पनीको शेयरमूल्यमा गिरावट, प्रतिशेयरमूल्य कति ?

राधी विद्युत र विशाल बजार कम्पनीको शेयरमूल्यमा गिरावट, प्रतिशेयरमूल्य कति ?

२० जेठ, काठमाडौं । लामो समय निरन्तर बढिरहेको राधी विद्युत र विशाल बजार कम्पनीको शेयरमूल्यमा बुधबार गिरावट आएको छ । हालै लाभांश घोषणा गरेको राधी विद्युत र विशाल बजार कम्पनी शेयरमूल्य उच्च दरले घटेको छ ।

बुधबार राधी विद्युत कम्पनीको शेयरमूल्य ७ दशमलव २३ प्रतिशतले घटेको हो । कम्पनीको शेयरमूल्य ९४ रुपैयाँले घटेर १२ सय ६ रुपैयाँ रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

radhi 1

त्यस्तै, विशाल बजार कम्पनीको शेयरमूल्य ६ हजार ७ सय ६ रुपैयाँ रहेको छ ।बुधबार कम्पनीको शेयरमूल्य १ सय १४ रुपैयाँले घटेको हो । नेप्सेले कम्पनीको वित्तीय विवरण पेश नगरेको भन्दै लामो समयदेखि कारोबार रोक्का गरेको थियो ।

bishal

 

कम्पनीले आर्थिक वर्ष २०७३/७४ देखि २०७६/७७ सम्मको लेखापरीक्षण हुन बाँकी वित्तीय विवरण र आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्मको विवरणहरु र अन्य अपरिकृत त्रैमासिक तथा अर्धवार्षिक विवरणहरु नेप्सेको कम्पनी लगइनबाट नेप्सेको वेबसाइटमा अपलोड गरेको कम्पनीले जनाएको छ ।

जसपश्चात कम्पनीको कारोबार फुकुवा भएको हो । उक्त समयमा कम्पनीको शेयरमूल्य १५ सय रुपैयाँ थियो । कारोबार फुकुवा पश्चात छोटो समयमा कम्पनीको शेयरमूल्य करिब ७ हजार हाराहारीमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

युवकको हत्या अभियोगमा ३ जना पक्राउ युवकको हत्या अभियोगमा ३ जना पक्राउ १३ घण्टा पहिले
जनताको जग्गामा १९ वर्षपछि करोडौँको आधुनिक बसपार्क निर्माण जनताको जग्गामा १९ वर्षपछि करोडौँको आधुनिक बसपार्क निर्माण १९ घण्टा पहिले
सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा राष्ट्रियसभाको बैठक आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा राष्ट्रियसभाको बैठक आह्वान ८ घण्टा पहिले
आज थप २४ जनाको कोरोनाबाट मृत्यु, २,४७४ संक्रमित ! आज थप २४ जनाको कोरोनाबाट मृत्यु, २,४७४ संक्रमित ! १० घण्टा पहिले
अन्नपूर्ण गाउँपालिकाको ७५ करोड़ २५ लाख बजेट सार्वजनिक अन्नपूर्ण गाउँपालिकाको ७५ करोड़ २५ लाख बजेट सार्वजनिक ११ घण्टा पहिले
४ अनलाइन कालोसूचीमा, जनता टाइम्सदेखि सेतोपाटीसम्मलाई काउन्सिलले काट्यो पत्र ४ अनलाइन कालोसूचीमा, जनता टाइम्सदेखि सेतोपाटीसम्मलाई काउन्सिलले काट्यो पत्र ८ घण्टा पहिले
हाइड्रोपावर कम्पनीको सर्किट लेबलमा कारोबार, प्रतिकित्ता मूल्य कति ? हाइड्रोपावर कम्पनीको सर्किट लेबलमा कारोबार, प्रतिकित्ता मूल्य कति ? १३ घण्टा पहिले
सवारी दुर्घटनामा २ जनाको मृत्यु, ४ प्रहरी नियन्त्रणमा सवारी दुर्घटनामा २ जनाको मृत्यु, ४ प्रहरी नियन्त्रणमा १३ घण्टा पहिले
स्याङ्जाको दभुङठाँटीमा जीप दुर्घटना हुँदा एकको मृत्यु स्याङ्जाको दभुङठाँटीमा जीप दुर्घटना हुँदा एकको मृत्यु १ हप्ता पहिले
अब काठमाडौं उपत्यकामा बार अनुसार पसल खोल्न पाइने अब काठमाडौं उपत्यकामा बार अनुसार पसल खोल्न पाइने ४ दिन पहिले
भिरबाट लडेर वडासदस्यको मृत्यु भिरबाट लडेर वडासदस्यको मृत्यु २ दिन पहिले
डेनमार्कले नेपाललाई कोरोना विरुद्धको खोप दिने डेनमार्कले नेपाललाई कोरोना विरुद्धको खोप दिने ३ हप्ता पहिले
पूर्व माओवादी नेताहरुको पीडा: भोलि उठी कहाँ जाने केही थाहा छैन् ! पूर्व माओवादी नेताहरुको पीडा: भोलि उठी कहाँ जाने केही थाहा छैन् ! ३ दिन पहिले
ग्लोबल आईएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ? ग्लोबल आईएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ? १ हप्ता पहिले
अन्नपूर्ण कोभिड हेल्पलाइनलाई नेलम्बोद्वारा स्वास्थ्य सुरक्षाका सामग्री अन्नपूर्ण कोभिड हेल्पलाइनलाई नेलम्बोद्वारा स्वास्थ्य सुरक्षाका सामग्री २ हप्ता पहिले
घरबाटै साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनी मार्फत खाद्य वस्तु मगाउन सकिने घरबाटै साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनी मार्फत खाद्य वस्तु मगाउन सकिने ४ हप्ता पहिले