सोमबार , असार ७, २०७८

प्रदेश १ सरकारद्वारा बजेट अधिवेशनका आव्हानको सिफारिस

प्रदेश १ सरकारद्वारा बजेट अधिवेशनका आव्हानको सिफारिस

२० जेठ, काठमाडौ । प्रदेश १ सरकारले जेठ २४ गते प्रदेशको बजेट अधिवेशन आव्हानका लागि सिफारिश गरेको छ । आज बिहान विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको बैठकले जेठ २४ गते दिनको २ बजे बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय  गरेकाे प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

प्रदेश प्रमुखले बुधवार प्रदेश आर्थिक कार्यविधि ऐनलाई संसोधन गर्ने अध्यादेश जारी गरेका छन् । प्रदेश सरकारले बजेट ल्याउनु १५ दिन अघि प्री बजेट छलफल गर्नुपर्ने प्रावधान रहेको छ । हरेक प्रदेशले असार १ गते बजेट पेश गर्ने कानूनी बाध्यता रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

उपत्यकामा निजी सवारीसाधन सञ्चालन गर्न दिने प्रशासनकाे तयारी उपत्यकामा निजी सवारीसाधन सञ्चालन गर्न दिने प्रशासनकाे तयारी २० घण्टा पहिले
हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो निवेदन हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो निवेदन ४ घण्टा पहिले
नेपालमा कोरोना फैलाउने डेल्टा भेरियन्टमा नयाँ म्युटेसन पुष्टि नेपालमा कोरोना फैलाउने डेल्टा भेरियन्टमा नयाँ म्युटेसन पुष्टि १६ घण्टा पहिले
उपत्यकामा खुकुलो पारिएकाे निषेध आदेशमा के खुल्छ, के खुल्दैन ? [ सूचीसहित ] उपत्यकामा खुकुलो पारिएकाे निषेध आदेशमा के खुल्छ, के खुल्दैन ? [ सूचीसहित ] १७ घण्टा पहिले
नेपाल इन्स्योरेन्सको शेयरमा ४ लाख २० हजार कित्ता खरीद माग नेपाल इन्स्योरेन्सको शेयरमा ४ लाख २० हजार कित्ता खरीद माग २३ घण्टा पहिले
नेपाल बैंकले ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल बैंकले ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै २१ घण्टा पहिले
खेल मैदान निर्माणमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी खेल मैदान निर्माणमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी ३ घण्टा पहिले
पहिराेको उच्च जोखिमसँगै सात घर विस्थापित पहिराेको उच्च जोखिमसँगै सात घर विस्थापित ३ घण्टा पहिले
यज्ञडोल सामुदायिक वनमा युनेस्को ग्राम निर्माण हुने यज्ञडोल सामुदायिक वनमा युनेस्को ग्राम निर्माण हुने ३ दिन पहिले
कलाकार निशालाई राष्ट्रिय संगीतकर्मी संघको आर्थिक सहयोग अभियान कलाकार निशालाई राष्ट्रिय संगीतकर्मी संघको आर्थिक सहयोग अभियान ४ दिन पहिले
करिब २ प्रतिशतले घटेको बजारमा यी कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? करिब २ प्रतिशतले घटेको बजारमा यी कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? ५ दिन पहिले
हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थाल्याे ! हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थाल्याे ! १ दिन पहिले
मेलम्ची बाढी: थप तीन जनाको शव फेला, मृत्यु हुनेको संख्या १० पुग्यो ! मेलम्ची बाढी: थप तीन जनाको शव फेला, मृत्यु हुनेको संख्या १० पुग्यो ! ४ दिन पहिले
अनौठो यात्रामा निस्किएका हात्तीहरू यसरी सुते [ हेर्नुहोस् भिडियाे ] अनौठो यात्रामा निस्किएका हात्तीहरू यसरी सुते [ हेर्नुहोस् भिडियाे ] ७ दिन पहिले
आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन ७ दिन पहिले
जेठ २ मा फर्कन ओली तयार, नेपाल पक्ष पनि नयाँ रणनीतिमा जेठ २ मा फर्कन ओली तयार, नेपाल पक्ष पनि नयाँ रणनीतिमा ७ दिन पहिले