मंगलबार , असार ८, २०७८

पर्साको धोबिनीमा १५ बेडको अस्पताल निर्माण हुने

पर्साको धोबिनीमा १५ बेडको अस्पताल निर्माण हुने

२० जेठ, वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण हुने भएको छ । धोबिनी गाउँपालिकाको भिखमपुर टोलमा १५ बेडको अस्पताल निर्माण हुने गाउँपालिका कार्यालयले जनाएको हो ।

१० करोडको लागतमा निर्माण सम्पन्न हुने अस्पतालको लागि ठेक्का साकार समेत भईसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार रौनियारले जानकारी दिए । ठेक्का साकार भई समबन्धित अस्पतालको निर्माण कार्य शुरु गर्नको लागि कार्य आदेश समेत दिई सकिएको रौनियारले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

१५ बेडको अस्पताल १८ महिनाको अवधिमा निर्माण सम्पन्न हुने छ ।सरकारले यसअघि नै हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने लक्ष्य लिए अनुसार धोबिनी गाउँपालिकामा पनि अस्पताल निर्माण हुने प्रक्रिया अघि बढेको छ ।

parsa 2

अस्पताल निर्माण भएपछि गाउँपालिकाका जनताहरुलाई स्वास्थय उपचारको लागि सदरमुकाम वीरगञ्ज नै आउनु पर्ने बाध्यता हटने गाउँपालिकाले बिश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

टोकियो ओलम्पिक रंगशालामा १० हजारसम्म दर्शक उपस्थित हुन सक्ने टोकियो ओलम्पिक रंगशालामा १० हजारसम्म दर्शक उपस्थित हुन सक्ने ४ घण्टा पहिले
कोरोना संक्रमण कम हुँदै गएपछि सर्वोच्चले सेवा थप्ने कोरोना संक्रमण कम हुँदै गएपछि सर्वोच्चले सेवा थप्ने ५ घण्टा पहिले
किशोरी बलात्कार गर्ने  युवक पक्राउ किशोरी बलात्कार गर्ने युवक पक्राउ १२ घण्टा पहिले
छिमेक लघुबित्तद्धारा नगदसहित स्वास्थ्य सामाग्री वितरण छिमेक लघुबित्तद्धारा नगदसहित स्वास्थ्य सामाग्री वितरण ६ घण्टा पहिले
श्रमजीवी किसानलाई पेन्सनको ब्यवस्था गर्ने कांग्रेसकाे तयारीः डा. काेइराला श्रमजीवी किसानलाई पेन्सनको ब्यवस्था गर्ने कांग्रेसकाे तयारीः डा. काेइराला १२ घण्टा पहिले
सरकारी एम्बुलेन्स प्रयोगबिहीन हुँदा बिरामी मर्कामा सरकारी एम्बुलेन्स प्रयोगबिहीन हुँदा बिरामी मर्कामा १३ घण्टा पहिले
थुनिएको मस्र्याङ्दी नदी अहिले विस्तारै खुल्दै थुनिएको मस्र्याङ्दी नदी अहिले विस्तारै खुल्दै ८ घण्टा पहिले
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी १३ घण्टा पहिले