बुधबार , असार २, २०७८

युनियन हाईड्रोपावरको शेयर खरिद माग उच्च

युनियन हाईड्रोपावरको शेयर खरिद माग उच्च

२० जेठ, काठमाडौं । युनियन हाईड्रोपावरको शेयर खरिद माग उच्च रहेको छ । पछिल्ला केही दिनमा कम्पनीको शेयरमा लगानीकर्ताको भिड लागेको हो ।

यस दिन बजार खुलेको आधा घण्टामा कम्पनीको शेयरमा ३ लाख ३५ हजार कित्ता शेयर खरिद माग आएको छ । कम्पनीको शेयरमा ३ लाख ३५ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश शून्य रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

unon hydro

यस अवधिमा कम्पनीको सर्किट लेबलमा कारोबार भइरहेको छ । कम्पनीको शेयर ९ दशमलव ९३ प्रतिशतले बढेको छ । ११ बजेर ४२ मिनेटमा कम्पनीको शेयर २८ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ३१० रुपैयाँ पुगेको छ ।

union 0

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय