बुधबार , असार २, २०७८

शाइन डेभलपमेण्ट बैंकसहित तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

शाइन डेभलपमेण्ट बैंकसहित तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

२० जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

दोहोरो अंकले बढीरहेको बजारमा शाइन डेभलपमेण्ट बैंक, मञ्जुश्री फाइनान्स र युनियन हाइड्रोपावरको शेयरमूल्य उच्च दरमा बढेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

मञ्जुश्री फाइनान्सको १० प्रतिशत, शाइन डेभलपमेण्ट बैंकको ९ दशमलव ४९ प्रतिशत र युनियन हाइड्रोको ९ दशमलव ९३ प्रतिशतले शेयरमूल्य बढेको हो ।

मञ्जुश्री फाइनान्सको प्रतिकित्ता ७५ ले बढेर अन्तिम मूल्य ८२५ रुपैयाँ, शाइन डेभलपमेण्ट बैंकको ३७ रुपैयाँले बढेर ४२७ र युनियन हाइड्रोपावरको प्रतिकित्ता २८ ले बढेर अन्तिम मूल्य  ३१० पुगेको हो ।

यी तीन ओटा कम्पनीको शेयर खरीद चाप उच्च हुँदा मूल्यमा सकारात्मक प्रभाव परेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय