बुधबार , असार २, २०७८

कटुवा पेस्तोलसहित २ जना पक्राउ

कटुवा पेस्तोलसहित २ जना पक्राउ

२० जेठ, धनुषा । धनुषा प्रहरीले कटुवा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ । विदेह नगरपालिका-६ तिनकोरिया चोक नजिक मैनाथपुर सडकबाट १ थान कटुवा पेस्तोल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरुमा शहिदनगर नगरपालिका- बस्ने २५ वर्षीय उतिमलाल पासवान र सोही नगरपालिका-२ बस्ने १९ वर्षीय निपुल यादव रहेका छन् ।मैनाथपुरबाट यदुकुहातर्फ जाँदै गरेको ज.१० प ८६३५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी गिद्दा धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममापक्राउ गरेको बताएकाे छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रहरीले मोटरसाइकलमा सवार उतिमलालको साथबाट उक्त पेस्तोल फेला पारी मोटरसाइकल चालक निपुल समेतलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मन्त्री तामाङ हेलिकोप्टर लिएर पुगे बाढी प्रभावित क्षेत्र  मन्त्री तामाङ हेलिकोप्टर लिएर पुगे बाढी प्रभावित क्षेत्र  ३ घण्टा पहिले
पहिरोले तम्घास–रिडी र रिडी–रुद्रवेणी सडक अवरुद्ध पहिरोले तम्घास–रिडी र रिडी–रुद्रवेणी सडक अवरुद्ध २१ घण्टा पहिले
कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित [ पूर्णपाठ ] कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित [ पूर्णपाठ ] १७ घण्टा पहिले
द आर्ट अफ लिभिङद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण द आर्ट अफ लिभिङद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण २३ घण्टा पहिले
ओलीको कालो छायाँमा परेको लोकतन्त्र ओलीको कालो छायाँमा परेको लोकतन्त्र ३ घण्टा पहिले
इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) १८ घण्टा पहिले
निरन्तर वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध निरन्तर वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध १६ घण्टा पहिले
वाग्मती सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने वाग्मती सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने १६ घण्टा पहिले