शुक्रबार , असार ११, २०७८

कुटपिटबाट एककाे मृत्यु, अभियुक्त प्रहरी नियन्त्रणमा

कुटपिटबाट एककाे मृत्यु, अभियुक्त प्रहरी नियन्त्रणमा

२० जेठ, काठमाडौं । काठमाडौंमा प्रहरीको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका-८ माकलबारी बस्ने सोही नगरपालिका-१ सुन्दरीजल घर भएका ४२ वर्षीय राजु परियारको कुटपिटबाट बुधबार साँझ मृत्यु भएको हो ।

गोकर्णेश्‍वर नगरपालिका-८ बाग्मती करिडोर सडकमा खोटाङ घर बताउने २५ वर्षीय सुनिल राईले कुटपिट गर्दा राजु गम्भीर घाइते भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट माकलवारी र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि शंखरापुर अस्पताल नारायणटार पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कुटपिटमा संलग्न सुनिललाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

संसदीय सुनुवाइ विना नै संवैधानिक आयोगमा को-को भए नियुक्त ? संसदीय सुनुवाइ विना नै संवैधानिक आयोगमा को-को भए नियुक्त ? १० घण्टा पहिले
नेविसंघका पूर्व अध्यक्ष आले व्यवसायिक मेवा खेतीमा नेविसंघका पूर्व अध्यक्ष आले व्यवसायिक मेवा खेतीमा १३ घण्टा पहिले
सिमकोटको नीति तथा कार्यक्रमले कृषि र पर्यटनमा जोड दिने सिमकोटको नीति तथा कार्यक्रमले कृषि र पर्यटनमा जोड दिने १२ घण्टा पहिले
बलात्कारको प्रतिकार गरेपछि सन्तोषीको घाँटी थिचेर हत्या, गाडीको सहचालक पक्राउ ! बलात्कारको प्रतिकार गरेपछि सन्तोषीको घाँटी थिचेर हत्या, गाडीको सहचालक पक्राउ ! १४ घण्टा पहिले
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा १२ घण्टा पहिले
व्यासको नीति तथा कार्यक्रमले स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकता दिने व्यासको नीति तथा कार्यक्रमले स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकता दिने १३ घण्टा पहिले
मोटरसाइकल आगजनी र तोडफोड गर्ने दुई पक्राउ मोटरसाइकल आगजनी र तोडफोड गर्ने दुई पक्राउ ११ घण्टा पहिले
पहिरोले स्कुटर र मोटरसाइकल पुरिँदा सडक अवरुद्ध पहिरोले स्कुटर र मोटरसाइकल पुरिँदा सडक अवरुद्ध १३ घण्टा पहिले