सोमबार , असार ७, २०७८

डब्ल्यूएचओले भन्यो, नयाँ भेरियन्टबारे अवगत छैन !

डब्ल्यूएचओले भन्यो, नयाँ भेरियन्टबारे अवगत छैन !

२० जेठ, काठमाडाैं । विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ले नेपालमा देखिएको नयाँ भेरियन्टबारे अवगत नभएको जनाएको छ । डब्ल्यूएचओले बिहीबार सामाजिक सञ्जालमार्फत कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको हो ।

आज डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्वस्वास्थ्य संगठन अवगत छैन ।’

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बेलायती सञ्चारमध्यम डेलीमेलले नेपालमा नयाँ भेरियन्ट भेटिएको दाबी गरेको थियो । तर डब्ल्यूएचओले त्यसको खण्डन गरेको छ । हाल नेपालमा अल्फा ‘बी.१.१.७’, डेल्टा ‘बी.१.६१७.२’ र कप्पा ‘बी.१.६१७.१’ भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा ‘बी.१.६१७.२’ हो ।

 

यसैबीच, आजै सेती प्रादेशिक अस्पतालमा कालो ढुसी ‘म्यूकर माइकोसिस’को संक्रमणबाट एकजनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अजय देवगण डिजिटल डेब्यूको तयारीमा अजय देवगण डिजिटल डेब्यूको तयारीमा १२ घण्टा पहिले
तपाईको आजको राशीफल कस्तो छ ? तपाईको आजको राशीफल कस्तो छ ? ३ दिन पहिले
वालिङ नगरपालिकामा बंगुर पकेट कार्यक्रमको घोषणा, निःशुल्क पाठापाठी वितरण गर्दै उपप्रमुख तिवारी वालिङ नगरपालिकामा बंगुर पकेट कार्यक्रमको घोषणा, निःशुल्क पाठापाठी वितरण गर्दै उपप्रमुख तिवारी ३ दिन पहिले
एनआईसी एशिया क्यापिटलले असार १० गतेदेखि अर्को म्युचुअल फण्ड निष्काशन गर्दै एनआईसी एशिया क्यापिटलले असार १० गतेदेखि अर्को म्युचुअल फण्ड निष्काशन गर्दै ६ दिन पहिले
अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद असार ९ गतेदेखि लिलामीमा ल्याउँदै अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद असार ९ गतेदेखि लिलामीमा ल्याउँदै ५ दिन पहिले
१९ लाख कित्ता आईपीओ निष्कासन गर्न जीवन विकास लघुवित्तले पायो अनुमति १९ लाख कित्ता आईपीओ निष्कासन गर्न जीवन विकास लघुवित्तले पायो अनुमति ६ दिन पहिले
प्रुडेन्सियल इन्स्योरेन्सको सभाले पारित गर्यो ८ दशमलव ४२ प्रतिशत लाभांश प्रुडेन्सियल इन्स्योरेन्सको सभाले पारित गर्यो ८ दशमलव ४२ प्रतिशत लाभांश २० घण्टा पहिले
विभागद्धारा चार करोड बराबरको अखाद्य वस्तु नष्ट विभागद्धारा चार करोड बराबरको अखाद्य वस्तु नष्ट ४ दिन पहिले