सोमबार , असार ७, २०७८

महिला लघुवित्तसहित नौ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ?

महिला लघुवित्तसहित नौ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ?

२० जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार ९ कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । यस दिन चार वाणिज्य बैंकसहित ९ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढि कमाएका छन् ।

आज मन्जुश्री फाइनान्स र महिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस दिन यी दुई कम्पनी शेयरमूल्य १० प्रतिशतले वृद्धि भई लगानीकर्ताले धेरै कमाउन सफल भएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस्तै, गोखार्ज फाइनान्स, लक्ष्मी बैंक, ग्रीन डेभलपमेन्ट बैंक, साइन रेशुङगा बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, कर्णाली डेभलपमेन्ट बैंककालगानीकर्ताले धेरै कमाएका हुन् ।

हेरौं कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

MANJUSHREE 3

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने १९ घण्टा पहिले
माछापोखरीमा डुबेर वेपत्ता युवकको शव फेला माछापोखरीमा डुबेर वेपत्ता युवकको शव फेला ७ मिनेट पहिले
धिताेपत्र बोर्डको ‘एक्सन’ पछि बजारमा आएको पहिरो रोकिएन धिताेपत्र बोर्डको ‘एक्सन’ पछि बजारमा आएको पहिरो रोकिएन २ घण्टा पहिले
योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति ७ घण्टा पहिले
बाढीले पुरिएका सामान निकाल्दै स्थानीय र व्यवसायी बाढीले पुरिएका सामान निकाल्दै स्थानीय र व्यवसायी २१ घण्टा पहिले
नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन ५ घण्टा पहिले
सरकारी कार्यालयका कल डिटेल सार्वजनिक गरौं सरकारी कार्यालयका कल डिटेल सार्वजनिक गरौं ९ मिनेट पहिले
चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप २२६ पत्रकारले लगाए चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप २२६ पत्रकारले लगाए २० घण्टा पहिले