मंगलबार , असार १, २०७८

टेकुस्थित ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा

टेकुस्थित ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा

२० जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर थुपार्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा आएको छ । डेढ घण्टाअघि मात्र आगो नियन्त्रणमा आएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गरिएको हो ।

शहरका विभिन्न स्थानमा अव्यवस्थितरूपमा छरिएका तार लगेर राखिएको स्थानमा आगो लागेको हो । त्यहाँ करिब ५० टन तार रहेको बताइएको छ । सडक बालबालिकाले तार राखिएको स्थान नजिकै खाना पकाउने क्रममा आगो लागेको जनाइएको छ । आगोका कारण तार सबै नष्ट भएका छन् भने मानवीय क्षति भएको छैन ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जनमोर्चाका सांसद थापालाई पुनर्बहाली गर्न यसअघि दिएको अन्तरिम आदेश खारेज जनमोर्चाका सांसद थापालाई पुनर्बहाली गर्न यसअघि दिएको अन्तरिम आदेश खारेज १७ घण्टा पहिले
आनी छोइङ फाउण्डेशनद्धारा कर्णालीमा स्वास्थ्य सामग्री वितरण आनी छोइङ फाउण्डेशनद्धारा कर्णालीमा स्वास्थ्य सामग्री वितरण १९ घण्टा पहिले
सोमाली सेनाको कारबाहीमा १६ जना अल–शबाब विद्रोहीको मृत्यु सोमाली सेनाको कारबाहीमा १६ जना अल–शबाब विद्रोहीको मृत्यु १९ घण्टा पहिले
१९ लाख कित्ता आईपीओ निष्कासन गर्न जीवन विकास लघुवित्तले पायो अनुमति १९ लाख कित्ता आईपीओ निष्कासन गर्न जीवन विकास लघुवित्तले पायो अनुमति १ घण्टा पहिले
यूरोकपका नाममा बीरगञ्जमा करोडौंको सट्टेबाजी, पर्सा प्रहरीकाे रहस्यमय उदासिनता ! यूरोकपका नाममा बीरगञ्जमा करोडौंको सट्टेबाजी, पर्सा प्रहरीकाे रहस्यमय उदासिनता ! १५ घण्टा पहिले
मनाङेको अभिव्यक्तिप्रति राखेपको गम्भीर ध्यानाकर्षण, कारबाहीको माग मनाङेको अभिव्यक्तिप्रति राखेपको गम्भीर ध्यानाकर्षण, कारबाहीको माग १ घण्टा पहिले
माओवादी नेता पाण्डेयको हत्या आरोपमा श्रीमतिसहित ११ जना पक्राउ माओवादी नेता पाण्डेयको हत्या आरोपमा श्रीमतिसहित ११ जना पक्राउ १० घण्टा पहिले
नेप्सेमा सिटिजन्स बैंकको १ करोड ८४ लाख कित्ता शेयर सूचीकृत नेप्सेमा सिटिजन्स बैंकको १ करोड ८४ लाख कित्ता शेयर सूचीकृत ३५ मिनेट पहिले
भूकम्पकले घरको गारो भत्किँदा वृद्धा घाइते भूकम्पकले घरको गारो भत्किँदा वृद्धा घाइते ४ हप्ता पहिले
पोखराको पर्यटन क्षेत्रमा पुनरुत्थानका कार्यक्रम ल्याउन माग पोखराको पर्यटन क्षेत्रमा पुनरुत्थानका कार्यक्रम ल्याउन माग ३ हप्ता पहिले
घरबाटै साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनी मार्फत खाद्य वस्तु मगाउन सकिने घरबाटै साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनी मार्फत खाद्य वस्तु मगाउन सकिने ३ हप्ता पहिले
अक्सिजन प्लान्ट जडान गर्न बर्दिया अस्पताललाई डेढ करोड अक्सिजन प्लान्ट जडान गर्न बर्दिया अस्पताललाई डेढ करोड ४ हप्ता पहिले
नेपालमा संक्रमणदर ५.७ प्रतिशतले ह्रास नेपालमा संक्रमणदर ५.७ प्रतिशतले ह्रास ३ हप्ता पहिले
आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन १९ घण्टा पहिले
कोरोनाबाट मृत्यु भएका मृतकका परिवारलाई किरिया खर्च कोरोनाबाट मृत्यु भएका मृतकका परिवारलाई किरिया खर्च २ हप्ता पहिले
जापानमै अड्किएकी डा. आरजु देउवाले दिइन संक्रमितहरुलाई स्वास्थ्यलाभको कामना जापानमै अड्किएकी डा. आरजु देउवाले दिइन संक्रमितहरुलाई स्वास्थ्यलाभको कामना ४ हप्ता पहिले