मंगलबार , असार १, २०७८

कोरोना कहरमा महानायक हमालले दिए सकारात्मक टिप्स

कोरोना कहरमा महानायक हमालले दिए सकारात्मक टिप्स

२० जेठ, काठमाडौं । महानायक राजेश हमालले निषेध आदेशको समयमा आम जनतालाई मानसिक रुपमा स्वास्थ्य रहन सल्लाह दिएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै उनले मानसिक रुपमा आफूलाई सकारात्मक र ताजा राख्न यस्तो टिप्स दिएका हुन् ।

‘हामी सबैलाई थाहा छ कि पछिल्लो डेढ वर्षयता कोभिड–१९ बाट विश्व आतंकित छ,’ भिडियोमार्फत् उनले भनेका छन्, ‘अहिले कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि देखापरेको अवस्था छ। र, हामी सबैजना लकडाउनमा छौं। र, यो असामान्य परिस्थितिमा हाम्रो मानसिकतामा पनि केही असामान्य प्रभाव पर्न सक्छ। त्यसैले यसमा असाध्यै होसियार हुन जरुरी छ। ’ त्यसपछि उनले आफ्नो मनलाई हलुका राख्न र सकरात्मक बनाइराख्न आफूलाई इच्छा लागेको कार्य गर्न सुझाएका छन्।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अगाडि उनले भनेका छन्, ‘परिवारका सदस्यसँग रमाइला कुराहरु गर्नुस्, जोक्सहरु भन्ने गर्नुस्, हँसिमजाक गरिरहनुस् , बगैँचामा घुम्नुस्, मेडिटेसन गर्नुस्, व्यायाम गर्नुस्, पुस्तक पढ्नुस्, लेखनमा रुचि भए मनका कुरा लेख्नुस्, जसरी हुन्छ आफूलाई व्यस्त बनाइराख्नुस्। तर, समाचारमा धेरै समय नखर्चिनुहोला। खाली सूचनाका लागि एउटा स्रोतमा केही समयमात्रै खर्च गर्नुहोला,’ उनले सुझाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

महालक्ष्मी विकास बैंकको १ लाख ६६ हजार कित्ता शेयरमा आवेदन दिने आज अन्तिम दिन महालक्ष्मी विकास बैंकको १ लाख ६६ हजार कित्ता शेयरमा आवेदन दिने आज अन्तिम दिन ३ हप्ता पहिले
उच्च शेयरमूल्य भएको साल्ट ट्रेडिङ कर्पोरेशनले सार्वजनिक गर्‍यो दोस्रो त्रैमासको वित्तीय विवरण, साढे २ करोड मुनाफा  उच्च शेयरमूल्य भएको साल्ट ट्रेडिङ कर्पोरेशनले सार्वजनिक गर्‍यो दोस्रो त्रैमासको वित्तीय विवरण, साढे २ करोड मुनाफा  १ हप्ता पहिले
बुर्किना आक्रमण : संयुक्त राष्ट्रसंघद्धारा घटनाको निन्दा ! बुर्किना आक्रमण : संयुक्त राष्ट्रसंघद्धारा घटनाको निन्दा ! १ हप्ता पहिले
यस वर्षको एसईई पनि आन्तरिक मूल्याङ्कनबाट हुने यस वर्षको एसईई पनि आन्तरिक मूल्याङ्कनबाट हुने २ हप्ता पहिले
धुलिखेल अस्पताललाई थप चार भेन्टिलेटर प्रदान धुलिखेल अस्पताललाई थप चार भेन्टिलेटर प्रदान ३ हप्ता पहिले
कोरोनाबाट ८१३ पत्रकार संक्रमित, १६ जनाकाे मृत्यु कोरोनाबाट ८१३ पत्रकार संक्रमित, १६ जनाकाे मृत्यु ३ हप्ता पहिले
संक्रमितको दाहसंस्कार आफन्तबाट हुन थालेपछि समुदाय त्रसित संक्रमितको दाहसंस्कार आफन्तबाट हुन थालेपछि समुदाय त्रसित ४ हप्ता पहिले
कोहलपुर शिक्षण अस्पतालमा ओपीडी सञ्चालन कोहलपुर शिक्षण अस्पतालमा ओपीडी सञ्चालन १ हप्ता पहिले