शुक्रबार , असार ११, २०७८

रिचार्जरले भित्र्यायो उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा

रिचार्जरले भित्र्यायो उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा

२० जेठ, काठमाडौं । ई कमर्श प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको । यस अघि कोभिड प्रोटेक्टिभ उपकरणको बिक्री बितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा घरायसी प्रयोजनका लागि ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर भित्र्याएको हो ।

ग्लोबल की टेक्नोलोजी रिचार्जरले विश्व बजारका उत्कृष्ट ब्राण्ड भित्र्याएसँगै राष्ट्रिय आविष्कार केन्द्रले रिचार्जरबाट ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । रिचार्जरबाट आविष्कार केन्द्रले ५ लिटर तथा १० लिटर क्षमताका विभिन्न ब्राण्डका सय थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटरहरु खरिद गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उत्कृष्ट ब्राण्ड मध्ये काइया ZY-5CA ५ लिटर १७.८ के.जी, QJ–ZY10La १० लिटर ३६ के जी र Carer ब्राण्डको ५ लिटरको CR–F5SW , CR–P5W अक्सिजन कन्सन्ट्रेटर लोकप्रिय छन् । लोकप्रिय मानिएका ब्राण्डलाई पहिलो प्राथमिकतामा राख्दै राष्ट्रिय आबिस्कार केन्द्रबाट जाच पास भएको २ बर्ष सम्मको वारेन्टी उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।

घरायसी तथा अस्पताल प्रयोजनका ५ र १० लिटर क्षमताका अक्सिजन कन्सन्ट्रेटरहरु ३५ हजार रुपैंयादेखि १ लाख ८८ हजार सम्ममा उपलब्ध हुने छन् । नेपाली बजारमा कोभिडसँग सम्बन्धि सामान खरिदका लागि रिचार्जर रोजाईमा परेको छ । एन जी ओ , आई एन जी ओ, अस्पताल, बैंक,फाईनान्स, को अप्रेटिभ , कर्पोरेट हाउसलाई रिचार्जरले सहज रुपमा बजारमूल्य भन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउनेछ ।

पल्स अक्सीमिटर, मास्क , सेनिटाईजर , पीपीई सेट , लगायतका सामान रिजारजर एपमा सस्तो मुल्यमा उपलब्ध हुने छ । एनआईसी एशिया बैकको भिसाकार्ड वाहले किस्ताबन्दीमा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सक्ने ग्लोबल कि टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष हुनेमा वरिष्ठ अधिवक्ता दाहालकाे जोड प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष हुनेमा वरिष्ठ अधिवक्ता दाहालकाे जोड १३ घण्टा पहिले
नेपाल इन्स्योरेन्सको शेयरमा ८ लाख २१ हजार कित्ता खरीद माग नेपाल इन्स्योरेन्सको शेयरमा ८ लाख २१ हजार कित्ता खरीद माग १५ घण्टा पहिले
जातीय विभेदको घटनामा राज्यको असंवेदनशीलता भर्त्सनायोग्य भएकाे टिप्पणी जातीय विभेदको घटनामा राज्यको असंवेदनशीलता भर्त्सनायोग्य भएकाे टिप्पणी १४ घण्टा पहिले
पोखराको बुद्धचोकबाट ब्राउनसुगरसहित एक पक्राउ पोखराको बुद्धचोकबाट ब्राउनसुगरसहित एक पक्राउ १३ घण्टा पहिले
ओलीले मन्त्रीहरुलाई थपे जिम्मेवारी, गृह पौडेललाई, सञ्चार नेम्बाङलाई ओलीले मन्त्रीहरुलाई थपे जिम्मेवारी, गृह पौडेललाई, सञ्चार नेम्बाङलाई ९ घण्टा पहिले
दोधारा चाँदनी नगरपालिकाको ६२ करोड बजेट विनियोजन दोधारा चाँदनी नगरपालिकाको ६२ करोड बजेट विनियोजन १२ घण्टा पहिले
दमकबासी जनताको जीवनरक्षाका लागि तत्काल खोप उपलब्ध गराउन कांग्रेस नेता रिजालको माग दमकबासी जनताको जीवनरक्षाका लागि तत्काल खोप उपलब्ध गराउन कांग्रेस नेता रिजालको माग १२ घण्टा पहिले
विर्तामोड नगरपालिकाकाे पूर्वाधार विकासमा ५६ करोड १४ लाख विर्तामोड नगरपालिकाकाे पूर्वाधार विकासमा ५६ करोड १४ लाख ५ घण्टा पहिले