सोमबार , असार ७, २०७८

कोरोनाबाट मृत्यु भएका मृतकका परिवारलाई किरिया खर्च

कोरोनाबाट मृत्यु भएका मृतकका परिवारलाई किरिया खर्च

२० जेठ,त्रिशूली । कोरोना संक्रमणबाट मृत्यु भएका मृतकका परिवारलाई नुवाकोटको ककनी गाउँपालिकाले किरिया खर्च दिने भएको छ । गाउँपालिकाले किरिया खर्चवापत रु २५ हजार र कोरोना रोगबाट संक्रमित पुष्टि भएका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउने भएको हो ।

कार्यपालिकाको बुधबारको बैठकले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई स्थानीय सरकारका तर्फबाट किरिया खर्चवापत रु २५ हजार दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए । उनका अनुसार समुदायमा कोरोना संक्रमण फैलिसकेको पुष्टि भएको तर, शङ्कास्पद लक्षण भएका तथा संक्रमित व्यक्तिको सम्पर्कमा जोडिएका व्यक्तिलाई परीक्षणका लागि गरिएको आह्वानमा उदासिनता देखाएका कारण परीक्षण गराउनका लागि प्रोत्साहन जगाउन संक्रमित पुष्टि भएकालाई रु पाँच हजार दिने निर्णय गरिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उक्त खर्चका लागि गाउँपालिकाको विपद् व्यवस्थापन कोषको रकम परिचालन गरिने र अपुग भएमा आन्तरिक स्रोत परिचालन गरिने जनाइएको छ । गाउँपालिकामा पछिल्लो एक साताको अवधिमा कोरोनाबाट तीन जनाको निधन भएको र संक्रमितको दर अनपेक्षितरूपमा बढेसँगै रोग नियन्त्रणका लागि आवश्यक सबै कदम चाल्न लागिएको उपाध्यक्ष सीता खतिवडाले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पशुपालनबाट आयआर्जन वृद्धि गराउन ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू पशुपालनबाट आयआर्जन वृद्धि गराउन ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू १ घण्टा पहिले
अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने ४ घण्टा पहिले
खुमलटारमा प्रचण्डसँग मनाङेकाे भेट, राजनीतिक घटनाक्रमबारे छलफल खुमलटारमा प्रचण्डसँग मनाङेकाे भेट, राजनीतिक घटनाक्रमबारे छलफल १६ घण्टा पहिले
अमेरिकाको अलाबामामा भएको दुर्घटनामा परी ९ बालबालिकासहित १० को मृत्यु अमेरिकाको अलाबामामा भएको दुर्घटनामा परी ९ बालबालिकासहित १० को मृत्यु ८ मिनेट पहिले
देउवा प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफलमा देउवा प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफलमा २ घण्टा पहिले
पानीजहाजको सब स्टेशन निर्माणस्थल निरीक्षण पानीजहाजको सब स्टेशन निर्माणस्थल निरीक्षण २४ घण्टा पहिले
पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा जारी राखिने पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा जारी राखिने १९ घण्टा पहिले
नेपाल इन्स्योरेन्सको शेयरमा ४ लाख २० हजार कित्ता खरीद माग नेपाल इन्स्योरेन्सको शेयरमा ४ लाख २० हजार कित्ता खरीद माग २३ घण्टा पहिले
सिन्धु विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, जेठ १५ गतेसम्म आवेदन दिन सकिने सिन्धु विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, जेठ १५ गतेसम्म आवेदन दिन सकिने ४ हप्ता पहिले
बेलायत र फिनल्यान्डद्धारा नेपाललाई स्वास्थ्य उपकरण उपलब्ध बेलायत र फिनल्यान्डद्धारा नेपाललाई स्वास्थ्य उपकरण उपलब्ध ३ हप्ता पहिले
मनसुन सक्रिय भएसँगै देशभर भारी वर्षाको सम्भावना मनसुन सक्रिय भएसँगै देशभर भारी वर्षाको सम्भावना ५ दिन पहिले
अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ १ हप्ता पहिले
अन्नपूर्णको युवालाई स्वरोजगार कार्यक्रम प्राथमिकतामा अन्नपूर्णको युवालाई स्वरोजगार कार्यक्रम प्राथमिकतामा ६ दिन पहिले
आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन हुने आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन हुने १ हप्ता पहिले
एसईईको परीक्षा आन्तरिक मूल्याङ्कनका आधारमा र कक्षा १२ को परीक्षा बोर्डले लिने एसईईको परीक्षा आन्तरिक मूल्याङ्कनका आधारमा र कक्षा १२ को परीक्षा बोर्डले लिने ३ हप्ता पहिले
महोत्तरीमा निषेधाज्ञाबीच सहयोग गर्ने हातहरु थपिदै महोत्तरीमा निषेधाज्ञाबीच सहयोग गर्ने हातहरु थपिदै ३ हप्ता पहिले