बुधबार , असार २, २०७८

तीन सय कार्टुन कस्तुरी रक्सीसहित ट्याक्टर नियन्त्रणमा

तीन सय कार्टुन कस्तुरी रक्सीसहित ट्याक्टर नियन्त्रणमा

२० जेठ, पर्सा । पर्सा प्रहरीले तीन सय कार्टुन अवैध कस्तुरी रक्सीसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । छिपहरमाई गाउँपालिका-२ भिष्वा बञ्जारीबाट प्रदेश २-०३-००१ थ ०००१ नम्बरको ट्याक्टरमा रहेको ३ सय कार्टुन कस्तुरी रक्सी बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो

अवैधरूपमा कस्तुरी रक्सी भारततर्फ लगिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उक्त ट्याक्टरलाई दशगजा क्षेत्रमा रोक्ने क्रममा चालक तत्काल फरार भएपछि ट्याक्टर तलासी गर्दा उक्त परिमाणको रक्सी बरामद भएको प्रहरीले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बरामद रक्सी र ट्याक्टरलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको र ट्याक्टर धनी तथा चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

raksi 1

raksi 2

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गर्भवतीलाई नगरपालिकाको पोसिलो खाना उपहार गर्भवतीलाई नगरपालिकाको पोसिलो खाना उपहार २ दिन पहिले
एमाले सुदूरपश्चिम: एकले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने क्रम जारी एमाले सुदूरपश्चिम: एकले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने क्रम जारी ७ दिन पहिले
हकप्रद निष्कासन गर्न लागेको हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीको शेयरमूल्य लाग्यो सकारात्मक सर्किट हकप्रद निष्कासन गर्न लागेको हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीको शेयरमूल्य लाग्यो सकारात्मक सर्किट ३ दिन पहिले
समयमा सुरक्षित आवास निर्माण नहुँदा सुस्तावासीलाई सास्ती समयमा सुरक्षित आवास निर्माण नहुँदा सुस्तावासीलाई सास्ती ३ दिन पहिले
राजनीतिक दलका प्रमुखहरुसंग छलफलमा सहभागी हुने क्रममा पूर्वप्रधानमन्त्री “प्रचण्ड” राजनीतिक दलका प्रमुखहरुसंग छलफलमा सहभागी हुने क्रममा पूर्वप्रधानमन्त्री “प्रचण्ड” ५ दिन पहिले
नेपाल बैंकले डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गर्यो नबिल इन्भेष्टमेण्ट बैकिङलाई नेपाल बैंकले डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गर्यो नबिल इन्भेष्टमेण्ट बैकिङलाई ४ घण्टा पहिले
आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन २ दिन पहिले
जितपुरसिमरा नियन्त्रित लागूऔषधसहित एक पक्राउ जितपुरसिमरा नियन्त्रित लागूऔषधसहित एक पक्राउ ४ दिन पहिले