मंगलबार , असार १, २०७८

अमेरिकाले नेपाललाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने

अमेरिकाले नेपाललाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने

२० जेठ, काठमाडौं । अमेरिकाले नेपाललाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल सरकारको अग्रसरतामा अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउन लागेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका दाहालले जानकारी दिएका छन् ।

उनले लेखेका छन् – सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशीलताले कोभिड-१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने जानकारी गराएको छ । यद्यपि कति डोज भन्न खुलेको छैन ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोरोना रोकथाममा सहयोग गर्न  एम्नेस्टीको आह्वान  कोरोना रोकथाममा सहयोग गर्न एम्नेस्टीको आह्वान  २१ घण्टा पहिले
शक्तिशाली स्पेस लन्च सिस्टम एसएलएस रकेट पहिलो पटक सार्वजनिक शक्तिशाली स्पेस लन्च सिस्टम एसएलएस रकेट पहिलो पटक सार्वजनिक १७ घण्टा पहिले
गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढे गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढे २४ घण्टा पहिले
राप्ती प्रतिष्ठानले बन्द रहेको ओपीडी सेवा सञ्चालनमा ल्याउने राप्ती प्रतिष्ठानले बन्द रहेको ओपीडी सेवा सञ्चालनमा ल्याउने २० घण्टा पहिले
यूरोकपका नाममा बीरगञ्जमा करोडौंको सट्टेबाजी, पर्सा प्रहरीकाे रहस्यमय उदासिनता ! यूरोकपका नाममा बीरगञ्जमा करोडौंको सट्टेबाजी, पर्सा प्रहरीकाे रहस्यमय उदासिनता ! १५ घण्टा पहिले
सप्तरीमा निर्माण शुरु गरेको शपिङ कम्प्लेक्सको काम अलपत्र सप्तरीमा निर्माण शुरु गरेको शपिङ कम्प्लेक्सको काम अलपत्र २२ घण्टा पहिले
मझगाउँ विमानस्थल सञ्चालन गर्न १ करोड जम्मा मझगाउँ विमानस्थल सञ्चालन गर्न १ करोड जम्मा १६ घण्टा पहिले
भारतले महाकाली थुनेर सडक बनाउँदा नेपालको बाटोमा क्षति भारतले महाकाली थुनेर सडक बनाउँदा नेपालको बाटोमा क्षति १८ घण्टा पहिले