मंगलबार , असार ८, २०७८

विश्वकप छनोट:चिनियाँ ताइपेई विरुद्ध नेपालको जित

विश्वकप छनोट:चिनियाँ ताइपेई विरुद्ध नेपालको जित

२० जेठ, काठमाडौं । एसियाली विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा चिनियाँ  ताइपेईमाथि नेपालले २–० अंकको जित निकालेको छ ।

जितसँगै नेपालले एसिया कप छनोट समीकरणमा आफ्नो बलियो चुनौती पेस गरेको छ । यो जितपछि आफ्नो समूहको चौथो स्थानमा नेपालको पकड बलियो भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस्तै नेपालले समग्र छनोटकै चौथो स्थानका शीर्ष चार टिमका लागि बलियो चुनौती पेस गरेको हो

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय