सोमबार , असार ७, २०७८

दुई केजी नूनमा छुट लिन सरकारलाई नागरिकताको प्रतिलिपि र परिवारको सूची बुझाउनु पर्ने !

दुई केजी नूनमा छुट लिन सरकारलाई नागरिकताको प्रतिलिपि र परिवारको सूची बुझाउनु पर्ने !

२१ जेठ, काठमाडौं । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा आज बाट २० प्रतिशत छुट पाउन सकिने बताए पनि उक्त छुट लिन भने राजधानीमा जम्मा पाँचवटा विक्रि केन्द्र तय गरिएको छ ।

सरकाले बजेटमार्फत गरेको उक्त छुट लिन नागरिकले आफ्नो नागरिकताको प्रतिलिपि  र परिवारको नाम सूची अनिवार्य बुझाउनु पर्ने छ । यो नबुझाउनेले यो छुट नपाउने साल्ट ट्रेडिङद्वारा जारी सूचनामा उल्लेख छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

राजधानी काठमाडौंमा साल्ट ट्रेडिङका बिक्री केन्द्रहरू कालीमाटी, सतुङ्गल, जडीबुटी, जावलाखेल र भक्तपुरबाट मात्रै यो सुविधा पाइने छ ।छुटको सामान लिनका लागि परिवार एक जनाको नागरिकताको प्रतिलिपिको पछाडि सबै परिवारका सदस्यको नाम लेखिएको हुनुपर्ने बाध्यकारी व्यवस्था गरिएको साल्ट ट्रेडिङले सूचना मार्फत जनाएको छ ।

निषेधाज्ञा अवधिभर पाँच जनाको एउटा परिवारका लागि ग्यास (एसटीसी) एउटा, चिनी दुई केजी, नुन दुई केजी, एउटा ग्यास, आँटा दुई केजीमा २० प्रतिशत छुट दिने छ । तर मोवाइल भेन मार्फत दिइने सेवमा भने यो छुट नहुने स्पष्ट पारेको छ ।

chuttko ba

साल्ट टेडिङले पछिल्लो पटक सबै खाद्यान्न पसल बन्द हुँदा तीनवटा मोबाइल भ्यानमार्फत उपत्यकाका विभिन्न ठाउँमा पुगेर खाद्यान्न बिक्री गर्दै आएको छ ।

दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था आजबाट कार्यान्वयनमा लगिएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोरोना जाँच गर्न घरघरमै स्वास्थ्यकर्मी कोरोना जाँच गर्न घरघरमै स्वास्थ्यकर्मी ३ हप्ता पहिले
२० दिनपछि अवरुद्ध टेलिफोन सेवा सञ्चालन २० दिनपछि अवरुद्ध टेलिफोन सेवा सञ्चालन ३ दिन पहिले
अघिकांश सूचक नकारात्मक रहेको नेशनल हाइड्रो पावर कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि अघिकांश सूचक नकारात्मक रहेको नेशनल हाइड्रो पावर कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि २ हप्ता पहिले
नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हिमालयन रि–इन्स्योरेन्सलाई नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हिमालयन रि–इन्स्योरेन्सलाई ३ हप्ता पहिले
नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा, जेठ ३० गतेसम्म आवेदन दिन सकिने नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा, जेठ ३० गतेसम्म आवेदन दिन सकिने २ हप्ता पहिले
सिमकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने सिमकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने ३ हप्ता पहिले
ओलीको प्रस्ताव मिडिया खपतका लागि ल्याइएको कपटी योजना मात्र हो:  नेपाल पक्ष    ओलीको प्रस्ताव मिडिया खपतका लागि ल्याइएको कपटी योजना मात्र हो: नेपाल पक्ष    २ हप्ता पहिले
महुली लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन महुली लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन ७ दिन पहिले