बुधबार , असार २, २०७८

नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

२१ जेठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बिहीबार देखि शुरु भएको भर्चुअल बैठक अहिले केही बेरमा सुरु हुने छ ।

बिहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले छलफलमा राय राखेपछि आज बैठक सकिनेछ । पार्टीभित्रको विवाद, विकसित राजनीतिक अवस्था र भावी योजना तय गर्नेगरी बैठक चलिरहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

केन्द्रीय सदस्यहरुले बोल्ने क्रम नसकिएकाले आज पुनः बैठक बस्न लागेको हो। बिहीबार करिब ६ घन्टा लामो केन्द्रीय कमिटीको बैठक चलेको थियो।

बैठकमा बोल्ने केन्द्रीय कमिटीका सबै सदस्यहरुले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्केर लैजाने विषयमा आफूहरू एकताबद्ध भए पनि पार्टी अध्यक्ष केपी ओलीले एकता गर्न नचाहेको बताएका थिए।

उनीहरूले आफू निकट नेतृत्वलाई कुनै पनि हालतमा ओलीको चालबाजीमा फसेर सहमतिका नाममा अघि बढ्न काम नगर्न पनि ध्यानाकर्षण गराएका थिए। हिजो बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले वार्ताका नाममा अलमलिएर अघि बढ्न नहुने भन्दै छिटो निर्णयमा पुग्नुपर्ने बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

थाई एयरफोर्सको चार्टरबाट आइपुग्यो युनिट हाइफ्लो नोजल क्यानोला थाई एयरफोर्सको चार्टरबाट आइपुग्यो युनिट हाइफ्लो नोजल क्यानोला २ हप्ता पहिले
हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण ४ हप्ता पहिले
गोलबजार अस्थायी कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गोलबजार अस्थायी कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग ३ दिन पहिले
सेलपे सेवा अब वालेटमार्फत पनि चलाउन सकिने सेलपे सेवा अब वालेटमार्फत पनि चलाउन सकिने ३ हप्ता पहिले
एसइई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्यून: मन्त्री श्रेष्ठ एसइई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्यून: मन्त्री श्रेष्ठ ३ हप्ता पहिले
करिब २ गुणाले ओभरसब्सक्राइब भयो प्रभु सेलेक्ट फण्ड करिब २ गुणाले ओभरसब्सक्राइब भयो प्रभु सेलेक्ट फण्ड ३ हप्ता पहिले
आइशोलेशनमा विरामी भेटन आउँदा तरकारी र दुग्धजन्य पदार्थ ल्याउन गाउँपालिकाको आग्रह आइशोलेशनमा विरामी भेटन आउँदा तरकारी र दुग्धजन्य पदार्थ ल्याउन गाउँपालिकाको आग्रह २ हप्ता पहिले
प्रहरी नै हिड्न थाले रक्सी चोरेर…., ३ प्रहरी निलम्बित प्रहरी नै हिड्न थाले रक्सी चोरेर…., ३ प्रहरी निलम्बित २ हप्ता पहिले