आइतबार , असार ६, २०७८

कोरोनाले न्यायाधीश देवेन्द्र पौडेलको निधन

कोरोनाले न्यायाधीश देवेन्द्र पौडेलको निधन

 

२१ जेठ, धादिङ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ । स्टार अस्पताल ललितपुरमा आज बिहान उनको मृत्यु भएको स्टार अस्पतालले जनाएकाे छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कोभिड संक्रमणका कारण उनी लामो समयदेखि भेन्टिलेटरमा उपचाररत थिए । उनी करिब तीन हप्तादेखि अस्पतालमा भर्ना भएका  थिए  ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय