मंगलबार , असार १, २०७८

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा, जेठ ३० गतेसम्म आवेदन दिन सकिने

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा, जेठ ३० गतेसम्म आवेदन दिन सकिने

२१ जेठ, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ ।

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य  १ हजार बाइस रुपैयाँ तोकिएको हो । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यहि जेठ १६ गतेदेखि जेठ ३० गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोल पत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल पक्षका १७ प्रदेशसभा सदस्यसँग २४ घण्टे स्पष्टीकरण नेपाल पक्षका १७ प्रदेशसभा सदस्यसँग २४ घण्टे स्पष्टीकरण ५ दिन पहिले
साना किसानहरु भएको देशमा कृषिमा वैदेशिक लगानी साना माछाले ठूला माछा खाएजस्तो हुन्छ: पूर्व गर्भरनर क्षत्री साना किसानहरु भएको देशमा कृषिमा वैदेशिक लगानी साना माछाले ठूला माछा खाएजस्तो हुन्छ: पूर्व गर्भरनर क्षत्री ३ दिन पहिले
सीमा नाकामा निशुल्क खाजा खुवाउँदै ‘डिप्रोक्स’ सीमा नाकामा निशुल्क खाजा खुवाउँदै ‘डिप्रोक्स’ २ दिन पहिले
वालिङका तीन ठाउँमा ‘बंगुर पकेट क्षेत्र’ घोषणा वालिङका तीन ठाउँमा ‘बंगुर पकेट क्षेत्र’ घोषणा ३ दिन पहिले
कोरोना संक्रमण जोखिम र निषेधाज्ञाका बीच डसना बनाउँदै कोरोना संक्रमण जोखिम र निषेधाज्ञाका बीच डसना बनाउँदै ४ दिन पहिले
उपत्यकामा बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर शाखा खोल्न पाउने उपत्यकामा बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर शाखा खोल्न पाउने २० घण्टा पहिले
मोडल निशा घिमिरेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ ! मोडल निशा घिमिरेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ ! ४ दिन पहिले
एक वर्षदेखि फास्ट ट्र्याकका मजदूरले ज्याला पाएनन् एक वर्षदेखि फास्ट ट्र्याकका मजदूरले ज्याला पाएनन् ४ दिन पहिले
एक वर्षभन्दा कम अवधिमा शेयर बेच्नेलाई साढे सात प्रतिशत कर लाग्ने एक वर्षभन्दा कम अवधिमा शेयर बेच्नेलाई साढे सात प्रतिशत कर लाग्ने २ हप्ता पहिले
बजेट पर्सी, आर्थिक सर्वेक्षण भोलि बजेट पर्सी, आर्थिक सर्वेक्षण भोलि ३ हप्ता पहिले
निषेधाज्ञाले अर्थतन्त्र पुनः प्रभावित भयो,आर्थिक गतिविधिहरु पनि चलयामान बनाउः राष्ट्र बैंक निषेधाज्ञाले अर्थतन्त्र पुनः प्रभावित भयो,आर्थिक गतिविधिहरु पनि चलयामान बनाउः राष्ट्र बैंक ४ हप्ता पहिले
उपप्रधानमन्त्रीबाट ५१ शैयाको निःशुल्क कोभिड आइसोलेशन केन्द्र शुभारम्भ उपप्रधानमन्त्रीबाट ५१ शैयाको निःशुल्क कोभिड आइसोलेशन केन्द्र शुभारम्भ ४ हप्ता पहिले
पोखरीमा डुबेर मृत्यु भएका बालिकाको परिवारलाई प्रदेश सरकारले एक-एक लाख दिने पोखरीमा डुबेर मृत्यु भएका बालिकाको परिवारलाई प्रदेश सरकारले एक-एक लाख दिने २ दिन पहिले
हुम्ली सेवा समाजद्धारा स्वास्थ्य सामग्री सहयोग हुम्ली सेवा समाजद्धारा स्वास्थ्य सामग्री सहयोग ५ दिन पहिले
कांग्रेस पदाधिकारीको आकस्मिक बैठक आज बस्दै कांग्रेस पदाधिकारीको आकस्मिक बैठक आज बस्दै ४ हप्ता पहिले
मन्त्रीमण्डल पुनर्गठनः एमालेबाट ६ मन्त्री हुँदा जसपाका १० जनाले लिए शपथ मन्त्रीमण्डल पुनर्गठनः एमालेबाट ६ मन्त्री हुँदा जसपाका १० जनाले लिए शपथ १ हप्ता पहिले