मंगलबार , असार ८, २०७८

कोरोनाबाट नारायणी अस्पतालमा ५ जनाको मृत्यु

कोरोनाबाट नारायणी अस्पतालमा ५ जनाको मृत्यु

२१ जेठ,पर्सा । नारायणी अस्पताल वीरगञ्जमा बितेका २४ घण्टाभित्र ५ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाबाट ग्रसित रहेका चार पुरुष र एक महिला संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका निवासी दुई र रौतहट निवासी तीन कोरोना संक्रमित रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए । उनले वीरगञ्ज–१६ नगवा निवासी ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो १२ः२० बजे र वीरगञ्ज–१७ अलों निवासी ८० वर्षीय पुरुषको बिहीबार बिहान ७ः०० बजे उपचारका क्रममा मृत्यु भएको बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यसैगरी रौतहटको गौर नगरपालिका–७ निवासी ७० वर्षीया महिलाको बिहीबार बिहान २ः३०, बरथवा नगरपालिका–५ निवासी ५५ वर्षीय पुरुषको बिहीबार राति ९ः५५ र रौतहटकै रौधामाई नगरपालिका–६ निवासी ४० वर्षीय पुरुषको राति ८ः५० बजे उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कालीगण्डकीमा आएको बाढीले सेतीवेणीका ८ घर डुबानमा कालीगण्डकीमा आएको बाढीले सेतीवेणीका ८ घर डुबानमा ६ दिन पहिले
उपचारको आशमा पूर्वलडाकु परियार उपचारको आशमा पूर्वलडाकु परियार ६ दिन पहिले
सीईडीबी हाइड्रोपावरको सर्किट लेबलमा कारोबार, शेयरखरिदकर्ता कति ? सीईडीबी हाइड्रोपावरको सर्किट लेबलमा कारोबार, शेयरखरिदकर्ता कति ? ६ दिन पहिले
प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेकाे अभियोगमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेकाे अभियोगमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ १ दिन पहिले
बागलुङमा वर्षासँगै आएको पहिरोले ५ घर विस्थापित बागलुङमा वर्षासँगै आएको पहिरोले ५ घर विस्थापित ६ दिन पहिले
बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन प्रचण्डको आग्रह बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन प्रचण्डको आग्रह ६ दिन पहिले
स्वास्थ्यमन्त्रीको रोहबरमा करेन्ट लागि मृत्यु भएका युवकको परिवारसँग सहमति स्वास्थ्यमन्त्रीको रोहबरमा करेन्ट लागि मृत्यु भएका युवकको परिवारसँग सहमति ५ घण्टा पहिले
फेरि अर्को हाइड्रोपावर कम्पनी आईपीओ निष्कासनको अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड फेरि अर्को हाइड्रोपावर कम्पनी आईपीओ निष्कासनको अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड ७ दिन पहिले