मंगलबार , असार ८, २०७८

राष्ट्रीय युवा संघले भ्याक्सिन भोलिन्टियर खटाउने

राष्ट्रीय युवा संघले भ्याक्सिन भोलिन्टियर खटाउने

२० जेठ, पोखरा । राष्ट्रीय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले कोभिड भ्याक्सिन सहजताका लागि भ्याक्सिन भोलिन्टियर परिचालन गर्ने बताएका छन । संघको गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उन्ले उक्त कुरा बताएका हुन ।

उनले तीन महिना भित्र हरेक जनतालाई खोप सेवा उप्लब्ध गराउने सरकारी प्रतिबद्दताको स्वागत गर्दै धन्यबाद समेत ब्यक्त गरे । सरकारको उक्त खोप अभियानलाई सजह तथा प्रभाबकारी बनाउन टोल-टोल तहसम्म हज्जरौ स्व्यम्सेवक परिचालन गर्ने उन्ले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

नेपालमा कोभिड-१९ को संक्रमण सगै यस्को नियन्त्रण,रोकथाम ,राहत तथा उद्दारमा देशब्यापी रुपमा आफ्नो संगठन र हज्जरौ नेता कार्यकर्ता परिचालित रहेको उनले दाबी गर्का छन ।

yfn 2

संघका गण्डकी प्रदेश कमिटी प्रमुख महेन्द्र गुरुङको अगुवाई र पहल कदमीमा संकालीत उक्त सामाग्रीहरु गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उप कुलपती डा। डुक बाहादुर छेत्रीलाई हस्तान्तरण गरिएको थियो ।

yfn 1

कार्यक्रममा ५० थान अक्सिजन सिलिण्डर ,पीपीई,मास्क्,ग्लोभ्स आदी गरी रु १० लाख रकम बाराबरको सामाग्रीहस्तान्तरण गरिएको आयोजकले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य उच्च दरमा वृद्धि नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य उच्च दरमा वृद्धि १२ घण्टा पहिले
सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गरिदिनेबारे ज्ञापनपत्र सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गरिदिनेबारे ज्ञापनपत्र १२ घण्टा पहिले
यी हुन् माओवादी केन्द्रबाट निश्काशित स्थानीय जनप्रतिनिधिहरु यी हुन् माओवादी केन्द्रबाट निश्काशित स्थानीय जनप्रतिनिधिहरु १४ घण्टा पहिले
खेल मैदान निर्माणमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी खेल मैदान निर्माणमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी १६ घण्टा पहिले
टिकटकद्वारा अमेरिकी प्रयोगकर्ताहरुका लागि गोपनीयता नीति परिवर्तन टिकटकद्वारा अमेरिकी प्रयोगकर्ताहरुका लागि गोपनीयता नीति परिवर्तन ४ घण्टा पहिले
पोखरा फाइनान्ससहित ६ कम्पनीको शेयरमूल्यमा उच्च गिरावट पोखरा फाइनान्ससहित ६ कम्पनीको शेयरमूल्यमा उच्च गिरावट ८ घण्टा पहिले
तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग १६ घण्टा पहिले
सरकारी एम्बुलेन्स प्रयोगबिहीन हुँदा बिरामी मर्कामा सरकारी एम्बुलेन्स प्रयोगबिहीन हुँदा बिरामी मर्कामा १३ घण्टा पहिले