मंगलबार , असार ८, २०७८

हुम्लामा शिक्षकले कुटे स्वास्थ्य संयोजक

हुम्लामा शिक्षकले कुटे स्वास्थ्य संयोजक

२१ जेठ,सिमकोट । हुम्लामा शिक्षकले स्वास्थ्य संयोजकलाई कुटेका छन् । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा होम आइसोलेशनमा रहेका कोरोना संक्रमित श्रीमतीको दैनिक उपचार गर्न नआएको भन्दै एक शिक्षकले गाउँपालिकाका स्वास्थ्य संयोजकमाथि हातपात गरेका हुन् ।

संक्रमित महिला होम आइसोलेशनमा बसेकी र दैनिक बिरामी भेट्न नआएको भन्दै गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अम्रित रोकायाले हातपात गरेका हुन् । दिनहुँ उपचार गर्न किन नआएको भन्दै आफूमाथि शिक्षक रोकायाले हातपात गरेको संयोजक बुढाले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सम्बन्धित घटनास्थलमा प्रहरी चौकीको टोली पुगेर छलफल गरिरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । घटनाबारे जानकारी आएको र प्रहरीले सत्यतथ्य बुझेर प्रक्रिया अगाडि बढाइने प्रजिअ आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आपसी झगडामा साथीको घाँटीमा बाँधेर हत्या ! आपसी झगडामा साथीको घाँटीमा बाँधेर हत्या ! ५ दिन पहिले
बलवामा युवाले हिलाम्य सडकमै गरे धान रोपाइँ बलवामा युवाले हिलाम्य सडकमै गरे धान रोपाइँ ३ दिन पहिले
माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त १ दिन पहिले
विभिन्न देशबाट प्राप्त स्वास्थ्य सामग्री विमानस्थलमा विभिन्न देशबाट प्राप्त स्वास्थ्य सामग्री विमानस्थलमा ४ दिन पहिले
नेपालको अर्थतन्त्र पुनरुत्थानकालागि विश्व बैंकद्वारा १७ अर्ब ५५ करोड ऋण सहायता स्वीकृत नेपालको अर्थतन्त्र पुनरुत्थानकालागि विश्व बैंकद्वारा १७ अर्ब ५५ करोड ऋण सहायता स्वीकृत ४ दिन पहिले
मेलम्चीले गर्याे बाढीपीडितका लागि राहत तथा पुनःस्थापना कोष स्थापना मेलम्चीले गर्याे बाढीपीडितका लागि राहत तथा पुनःस्थापना कोष स्थापना ३ दिन पहिले
मेची पुल बनेको ३ वर्षपछि भारतीयले बनायो पहुँच मार्ग मेची पुल बनेको ३ वर्षपछि भारतीयले बनायो पहुँच मार्ग ५ दिन पहिले
व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध, फोन सेवा सञ्चालन अनिश्चित व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध, फोन सेवा सञ्चालन अनिश्चित २ दिन पहिले