बुधबार , असार २, २०७८

देउवाले दिए अमेरिकी राष्ट्रपति वाइडनलाई धन्यवाद

देउवाले दिए अमेरिकी राष्ट्रपति वाइडनलाई धन्यवाद

२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो वाइडनलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत सभापति देउवाले नेपाललाई कोरोना खोप दिने निर्णय गरेकोमा वाइडनलाई धन्यवाद दिएका हुन् ।

देउवाले यो महत्वपूर्ण सहयोगले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास आफूले लिएको बताएका छन् । अमेरिकाले बिहीबार नेपाललगायत विश्वका विभिन्न मुलुकलाई खोप वितरण गर्ने घोषणा गरेको छ ।  नेपालले कति खोप पाउँछ भन्ने यकिन भने भएको छैन ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

&nbsp

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सडक विस्तारले घरबास विहीन भएकी सखिया सडक विस्तारले घरबास विहीन भएकी सखिया १९ घण्टा पहिले
गण्डकीमा ३० अर्ब तीन करोड ९४ लाखको बजेट [ पूर्णपाठ ] गण्डकीमा ३० अर्ब तीन करोड ९४ लाखको बजेट [ पूर्णपाठ ] १५ घण्टा पहिले
इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) १७ घण्टा पहिले
तेस्रो त्रैमासमा नेपाल हाइड्रो डेभलपरको मुनाफा घट्यो, नेटवर्थ कति ? तेस्रो त्रैमासमा नेपाल हाइड्रो डेभलपरको मुनाफा घट्यो, नेटवर्थ कति ? २२ घण्टा पहिले
लगातारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध लगातारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध २१ घण्टा पहिले
प्रतिनिधिसभा विघटन मुद्धामा एमीकस क्युरी पठाउने निर्णय प्रतिनिधिसभा विघटन मुद्धामा एमीकस क्युरी पठाउने निर्णय १८ घण्टा पहिले
इन्द्रवती नदीको किनारमा एक जनाको शव फेला इन्द्रवती नदीको किनारमा एक जनाको शव फेला ५ घण्टा पहिले
ओलीको चालमा रन्थनिएको एमाले ओलीको चालमा रन्थनिएको एमाले २३ घण्टा पहिले
बिक्री नहुँदा खेतबारीमै कुहिन थाल्यो तरकारी बिक्री नहुँदा खेतबारीमै कुहिन थाल्यो तरकारी २ हप्ता पहिले
मुख्यमन्त्रीलाई विश्वासको मत नदिने एमाले प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण मुख्यमन्त्रीलाई विश्वासको मत नदिने एमाले प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण १ हप्ता पहिले
कोरोनाले सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु कोरोनाले सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु ४ हप्ता पहिले
लाभांश पारित गर्न नागरिक लगानी कोषले आव्हान गर्यो साधारणसभा लाभांश पारित गर्न नागरिक लगानी कोषले आव्हान गर्यो साधारणसभा १ हप्ता पहिले
स्वास्थ्य सङ्कटकालबीचमा पनि टोकियो ओलम्पिकको तयारी तीब्र स्वास्थ्य सङ्कटकालबीचमा पनि टोकियो ओलम्पिकको तयारी तीब्र ४ हप्ता पहिले
निषेधाज्ञामा व्यापारीको रजाइँ, मारमा सर्वसाधारण निषेधाज्ञामा व्यापारीको रजाइँ, मारमा सर्वसाधारण २ हप्ता पहिले
बादललाई मत नदिने पक्का भएपछि ओलीको निर्देशनमा कार्यदलको बैठक अनिश्चित ! बादललाई मत नदिने पक्का भएपछि ओलीको निर्देशनमा कार्यदलको बैठक अनिश्चित ! ४ हप्ता पहिले
निर्वाचनको मौनअवधिमा बादललाई भोट मागे प्रधानमन्त्रीले ! निर्वाचनको मौनअवधिमा बादललाई भोट मागे प्रधानमन्त्रीले ! ४ हप्ता पहिले